बुधवार भएको दोस्रो सेमिफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीले मणिमुकुन्दलाई २५–१८, २५–१३ र २५–१९ को सेटमा हरायो ।
वृद्धा अवस्थामा क्यान्सर रोगसँग लडिरहेकी बुटवल सुख्खानगरकी ८१ वर्षीया अमृता सुनार न्यायका लागि भौँतारिन थालेको दुई वर्ष भयो। स्तन क्यान्सर भएपछि महँगो उपचारका लागि आफ्नो घरवास नै बेच्न बाध्य अमृतालाई...
बुटवलको रामनगर खेलमैदानमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगितामा शनिबार नेपाल पुलिस क्लब, भारतको गुजरात स्टेट क्लब, र त्रिभुवन आर्मी क्लब विजयी भएका छन्।
बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगितामा शुक्रबार आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी र सशस्त्र प्रहरी बल (एपिएफ) ले जीत हात पारेका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले लगानीको सुरक्षा र व्यवसायिक वतावरण निर्माणकालागि कानुनी जटिलता हटाउने तयारीमा सरकार लागिपरेको बताएका छन।
स्थानीय तथा स्वदेशी उत्पादनहरूको प्रबद्र्धन तथा बजारीकरण गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सम्पूर्ण बुद्धधर्मावलम्बी र शान्तिप्रेमी मानिसको आस्थाको केन्द्र रहेको लुम्बिनीको विकास र संरक्षणमा सरकार गम्भीर रहेको बताएका छन्।