रास्वपाका सभापति रवि लामिछानेको बयान बुधबारका लागि सकिएको छ। मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइयो। यसअघि मंगलबार ५ घण्टा बयान लिइएको थियो। मंगलबार र बुधबार ग...
सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ।
थाई एयर एसियाले थाइल्यान्ड, भितयनाम, कम्बोडियामा उडान भर्ने भएकाले ती मुलुकका पर्यटक गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएकाले उडानले निरन्तरता पाउने विश्वास लिइएको छ ।