सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डिआइजी छबिलाल जोशी –बन्जाडे)लाई रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले सूप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा आज (मंगलबार) बयान लिएको छ।
झ्याप्लेको पहिरोले गुल्मीका विवेक रायमाझीको सिङ्गो संसार नै निल्यो। सोही विङ्गरमा काठमाडौं जाँदै गरेका विवेकका बुवा ६३ वर्षीय जुद्धबहादुर रायमाझी, विवेककी श्रीमती २८ वर्षीया प्रतिमा रायमाझी र २ वर्षका...
संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति र सहकार्यको सन्देश फैलाउने गरी काम गर्नुपर्ने बताएका छन्।