नेपालको पूर्वदेखि पश्चिमसम्मका पहाडी जिल्लालाई सडक सञ्जालमा जोड्ने अवधारणा अनुसार राष्ट्रिय गौरवको आयोजनाको रुपमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण थालियो।
खानेपानी योजना निर्माणका लागि कादुरीबाट तीन करोड ३३ लाख ९४ हजार दुई सय ५३ रुपैयाँ ८३ पैसा र ११ प्रतिशत जनश्रमदानबाट गरी ४२ लाख सात सय रुपैयाँ गरी कुल तीन करोड ७५ लाख ९४ हजार ९ सय ५३ रुपैयाँ ८४ पैसाको...
बर्खामा खोला बढेपछि वारिको गाडी वारि र पारिको पारि हुन्थ्यो। काठेखोला गाउँपालिका–२ र ४ को डुँडियाघाटमा काठेखोला माथि पुल नहुँदा बर्खामा खोला बढेपछि यात्रुले निकै सास्ती खेप्थे।