मंगलबार दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई जङ्गली बँदेलले आक्रमण गरेर गम्भीर घाइते बनाएको पाटन नगरपालिका–५ की सदस्य पार्वती चन्दले जानकारी दिइन्।
महादेवले सतीदेवीको मृत शरीर घुमाउँदै हिँड्दा यस स्थानमा सतीदेवीको पैतला खसेकोले यसको नाम ‘पाताल भुवनेश्वर’ गुफा रहेको किंवदन्ती छ। पाताल भुवनेश्वर गुफा यहाँदेखि कैलाश पर्वतसम्म रहेको धार्मिक विश्वास छ...