बिरा गडाल बिरा गडाल
बिरुवा रोप्दै प्रहरी
समाज
Clock १६ भदौ २०७८ | १ मिनेट पाठ
बिरुवा रोप्दै प्रहरी
राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत यहाँका प्रहरीले बृक्षारोपण गरेका छन्। बुधबार दशरथचन्द नगरपालिका–४ स्थित शाहिलेकमा बृक्षारोपण गरिएको हो।
Whatsapp
बाढीपहिरोमा परी तीनको मृत्यु, दुईजना बेपत्ता
समाज
Clock १४ भदौ २०७८ | १ मिनेट पाठ
बाढीपहिरोमा परी तीनको मृत्यु, दुईजना बेपत्ता
दार्चुलाका विभिन्न भेगमा आइतबार राति बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
Whatsapp
पाटन बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने
समाज
Clock १० भदौ २०७८ | १ मिनेट पाठ
पाटन बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने
बैतडीको पाटन नगरपालिकाको बजार क्षेत्रमा खानेपानीको समस्या हट्ने भएको छ। करिब १९ करोड ७० लाख रुपैयाँ लागतमा खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेपछि बजार क्षेत्रमा पिउने पानीको समस्या हट्ने भएको हो।
Whatsapp
एक वर्षमा १ सय ६० महिला हिंसाका घटना
समाज
Clock १० भदौ २०७८ | १ मिनेट पाठ
एक वर्षमा १ सय ६० महिला हिंसाका घटना
बैतडीमा एक वर्षको अवधिमा १ सय ६० वटा हिंसाका घटना भएका छन्। गत आर्थिक वर्षमा महिला हिंसासँग सम्बन्धित १ सय ६० उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।
Whatsapp
महिलाले गरिन् आफ्नै नवजात शिशुको हत्या
समाज
Clock ०८ भदौ २०७८ | १ मिनेट पाठ
महिलाले गरिन् आफ्नै नवजात शिशुको हत्या
माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए। माधवीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Whatsapp
चाडपर्वको बेला बाहेक बजार अनुगमन भएन
अर्थ
Clock ०७ भदौ २०७८ | ३ मिनेट पाठ
चाडपर्वको बेला बाहेक बजार अनुगमन भएन
बजारमा बिक्री हुने सामग्रीका विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए। चाडपर्वमा मात्रै गरिने अनुगमन प्रभावकारी नहुँद...
Whatsapp
बैतडीमा २९ हजार बढीले गरे कोरोना परीक्षण
समाज
Clock ०६ भदौ २०७८ | १ मिनेट पाठ
बैतडीमा २९ हजार बढीले गरे कोरोना परीक्षण
बैतडीमा २९ हजार बढी नागरिकको कोरोना परीक्षण गरिएको छ। जिल्लाभरी पिसिआर र एन्टिजेन विधिबाट २९ हजार १८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
Whatsapp
६ घर पहिरोको उच्च जोखिममा
समाज
Clock ०४ भदौ २०७८ | १ मिनेट पाठ
६ घर पहिरोको उच्च जोखिममा
बुधबार रातीको वर्षाले ठाँउठाँउमा पहिरो गएपछि ६ वटा घरहरु जोखिममा रहेको वडा कार्यालयले जनाएको छ।
Whatsapp
भीरबाट लडेर किशोरीको मृत्यु
समाज
Clock ०१ भदौ २०७८ | १ मिनेट पाठ
भीरबाट लडेर किशोरीको मृत्यु
गोरुलोटे भन्ने भीरबाट साउँद सोमबार दिउँसो घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ। साउँद केदार मावि कठमडामा कक्षा ५ मा अध्ययनरत थिइन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस