जयपृथ्वी नगरपालिका ७ मा भिरबाट ढुंगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ। बा ६४ प ६२१० नम्बरको पल्सल मोटरसाइकलमा मोदीबगरबाट सदरमुकाम चैनपुर तर्फ आउँदै गर्दा जयपृथ्वी नगरपालिका ७ को कचाली खोलाको भिरमा म...
बजार अभावमा किसानले फलाएका गोलभेंडा, सिमला मिर्चा र भन्टा बारीमै कुहिन थालेको छ । आम्दानीको मुख्य स्रोत तरकारी खेती बनाएका थलारा कुच, झोता, पुगर, सुवेडा लगायत गाउँका किसानले फलाएका गोलभेंडा, सिमला मिर...
बझाङ तीन दिनदेखि इन्टरनेट विहिन भएको छ। नेपाल टेलिकमको कार्डर विग्रेका कारण जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बझाङका उपप्रमुख बमबहादुर सिंहले बताए।
तीन दिन देखि लगातार परेको पानीसँगै आएको पहिरोले बझाङमा एक विद्यालय पूर्ण रुपमा बगाएको छ । सोमबार बिहान ९ बजे आएको पहिरोले बझाङको गुंगल गाउँपालिका वडा नं ६ सिमाली स्थित दुर्गा उमाविको २२ कोठे भवन पुरे...
बझाङको दुर्गाथली गाउँपालिकामा एमालेले विजय हासिल गरेको छ । एमाले प्रयागराज जोशी १५९० मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनक दौल्यालले १४५३ मत प्राप्त गरे ।
त्यसैगरी...
एक दलित दम्पतीले अस्पतालमै छोरी जन्मेको खुसियाली मनाएका छन् । अस्पतालमा प्रसूति गराएबापत पाएको सुत्केरी भत्ताबाट कैलाश– ५ का श्याम नेपाली र अनिता दर्जीले छोरी जन्मेको खुसियालीमा अस्पतालका उपचाररत बिरा...