नेपाली कांग्रेस/नेकपा एमाले जस्ता स्थापित शक्तिका लागि इलाममा भएको उपनिर्वाचन ज्यादा अर्थपूर्ण भएन। एमालेका उम्मेदवारले जिते, कांग्रेसकाले हारे, भएको त त्यही हो।
नेपालमा गैरसरकारी संस्था (गैसस) २०४६ सालअघि नियन्त्रित वातावरणमा काम गरिरहेका थिए भने त्यसयता भने निकै स्वतन्त्रताको छुट उपभोग गरिरहेका छन् । सरकारले ध्यान पु¥याउन नसकेको क्षेत्रमा समेत पुगेर अति विपन...
साविकमा विभिन्न जनजाति समुदायको सीमित बसोबास रहेको चितवनमा २००७ सालपछिको आधुनिकीकरणको प्रवाहसँगै पहाडका छिमेकी जिल्ला र खासगरी गण्डकी एवं धवलागिरी अञ्चलबाट उल्लिखितरूपमा बसाइँ सराइ हुन गयो ।
नेपालको परराष्ट्र सम्बन्धको सञ्चालन र व्यवस्थापन मूलतः निजामती सेवाअन्तर्गतको कूटनीतिक समूहका राष्ट्रसेवकले गर्ने गर्छन्। यिनमा एक त इकोनोमिक डिप्लोमेसीबारे कमै विशेषज्ञता हुन्छ र त्यसमाथि तद्नुरूप सि...