कृष्ण ओली कृष्ण ओली
एकीकृत समाजवादी बाजुराले छान्यो उम्मेदवार, संघमा नरेश शाही सिफारिस
राजनीति
Clock १३ भदौ २०७९ | २ मिनेट पाठ
एकीकृत समाजवादी बाजुराले छान्यो उम्मेदवार, संघमा नरेश शाही सिफारिस
नेकपा एकीकृत समाजवादी बाजुराले संघ र प्रदेश सभा उम्मेदवारको नाम सिफारिस गरेको छ।
Whatsapp
बर्षाले सडक बिग्रिएपछि बारीमै थन्किए बाजुराका स्याउ
समाज
Clock १२ भदौ २०७९ | ६ मिनेट पाठ
बर्षाले सडक बिग्रिएपछि बारीमै थन्किए बाजुराका स्याउ
जुन समस्याले यहाँको जनजीवन अस्तव्यस्त छ। यहाँका स्थानीय महँगी र अभाव मात्र भोग्न बाध्य छैनन्, बारीमा उत्पादन गरेको तरकारी देखि फलफूल र अन्नपात समेत बजारसम्म पुर्याएर सहज बिक्री गर्न पाउँदैनन्। हरेक वर...
Whatsapp
पीडा पोखेरै दिन बिताउँछन् हलिया
समाज
Clock १२ भदौ २०७९ | ५ मिनेट पाठ
पीडा पोखेरै दिन बिताउँछन् हलिया
भदौ ११। हलिया प्रथा अन्त्य भएको दिन। हलिया मुक्तिका १४ वर्ष बितेछन्; मुक्त गरिएका हलिया समुदायका समस्या १४ दिनका लागि पनि समाधान हुन सकेन।
Whatsapp
बाजुरा जिल्ला अस्पतालमा स्त्री तथा प्रजनन रोगको उपचार सुरू
स्वास्थ्य
Clock ०५ भदौ २०७९ | ४ मिनेट पाठ
बाजुरा जिल्ला अस्पतालमा स्त्री तथा प्रजनन रोगको उपचार सुरू
बाजुरा जिल्ला अस्पतालले स्त्री तथा प्रजनन रोगको उपचार सेवा सुरु गरेको छ। स्थापनाको पहिलो पटक बाजुरा जिल्ला अस्पतालले बिशषेज्ञ चिकित्सकमार्फत दिइने स्त्री तथा प्रजनन रोगको उपचार सेवा सुरु गरेको हो।
Whatsapp
आस्थाकै भरमा अडेको बडीमालिका
समाज
Clock ०४ भदौ २०७९ | ११ मिनेट पाठ
आस्थाकै भरमा अडेको बडीमालिका
करिब ३२ किलोमिटर बढी उकालो बाटोमा न आराम गर्न मिल्ने चौतारा छन्, न बास स्थानका लागि धर्मशाला नै। न त कुनै अतिथी बासका लागि संरचना नै निर्माण भएका छन्। शौचालय, खानेपानी, होटल बास त धेरै टाढाको कुरा।
Whatsapp
ओडारमा बसेकी जलुदेवीको पालन पोषणको जिम्मा गाउँपालिकाले लियो
समाज
Clock ३१ साउन २०७९ | ३ मिनेट पाठ
ओडारमा बसेकी जलुदेवीको पालन पोषणको जिम्मा गाउँपालिकाले लियो
जलुदेवीले घरबास नहुँदा ओडार बासको जीवन बिताएकै अवस्थामा प्रहरीले उद्धार गरेको थियो। खप्तड छेडेदह गाउँपालिका २ काँडाकी जलुदेवी श्रीमान र जेठी सौतासँग मिलेर बस्ने अवस्था नभएपछि ओडारको बास बसेर जीवन गुजा...
Whatsapp
करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिने सहमति
समाज
Clock २८ साउन २०७९ | २ मिनेट पाठ
करेन्ट लागेर मृत्यु भएका रावलको परिवारलाई क्षतिपूर्ति र करार जागिर दिने सहमति
विद्युत सेवा प्रवाहका लागि फिल्ड स्तरमा काम गर्दै करेन्ट लागेर ज्यान गुमाएका रावलका परिवारको माग र सर्वपक्षीय सहमति अनुसार प्राविधिकरण क्षतिपूर्ति र करारको जागिर दिन सहमत भएको हो।
Whatsapp
बाढीले बडीमालिका ९ सेलाघाटको बस्ती जोखिममा
समाज
Clock २१ साउन २०७९ | १ मिनेट पाठ
बाढीले बडीमालिका ९ सेलाघाटको बस्ती जोखिममा
बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन्। बाढीले स्थानीय चन्दे थापा,अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको छ। अन्य २० बढी परिवार जोखिममा परेको स्थानीय मिनबहादुर थापाले बताए।
Whatsapp
करारको भरमा जिल्ला अस्पताल: विरामी डाक्टर पर्खिंदै, अस्पताल प्रक्रियामा अल्झिंदै
स्वास्थ्य
Clock २० साउन २०७९ | ५ मिनेट पाठ
करारको भरमा जिल्ला अस्पताल: विरामी डाक्टर पर्खिंदै, अस्पताल प्रक्रियामा अल्झिंदै
जिल्ला अस्पतालमै दरबन्दीको डाक्टर नहोला र, कतिपयले प्रति प्रश्न पनि गर्छन्, तर बाजुरा जिल्ला अस्पताल त्यसको एउटा उदारण हो। जहाँ गएको तीन वर्षयता सिंगो जिल्ला अस्पताल करार सेवाका डाक्टरको भरमा चलेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस