बुढीगंगा नगरपालिका–९ को मतदानकेन्द्रमा सामान्य विवाद भएको छ। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच मतदानको विषयलाई लिएर विवाद भएपछि तनावको स्थिति सिर्जना भएको हो।
खेतबारीमा काम गर्न जाने र सामूहिक फर्किने अवस्था नै नरहेको र प्रहरीले धम्की दिने र थर्काउने गरेको आरोप सर्वसाधारणको छ। उनीहरुले सुरक्षाकर्मीबाटै त्रासको वातावरण फैलाउन प्रयास गरेको गुनासो गरेका छन्।
बितेका पाँच वर्ष बुढीनन्दा नगरपालिका अस्तव्यस्त बन्यो। पालिकाको केन्द्र कोल्टीमा न पानी न बिजुली। कोल्टी बासीले हैरानी व्यहोर्न बाध्य भए। पानी खच्चडमा बोकेर खाने कष्ट सहे, उज्यालोका लागि क्यान्डील खरि...
देशका ७५३ नगरपालिका मध्ये ७५२ पालिकामा विकास निर्माणको योजना तय गर्ने र बील भरपाइ भुक्तानी गर्न भ्याइनभ्याइ छ। किसानलाई असारे कामको व्यस्तता छ। तर बाजुराको बुढीगंगा नगरपालिकामा भने नेकपा एमाले र नेपाल...
गाउँ होस् वा शहर बजार जहाँ भए पनि गर्भपतन गराउने चलन नयाँ होइन। पहिलादेखि नै अवैध र इच्छा विपरीत बसेको गर्भ तुहाउने वा पतन गर्ने चलन यहाँको समाजमा रही आएको छ। तर त्यो घरमै ज्यानलाई जोखिममा राखरे अप्रा...
बाजुराका नौ वटा स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका छन्। आगामी आर्थिक वर्षमा गरिने काम र योजनाहरु स्थानीय तह निर्वाचनको दोस्रो कार्यकालको पहिलो बजेटका प्रस्तुत गरेका ह...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही प्रति नागरिकको तीव्र असन्तुष्टी देखिएको छ। आयोगको प्रादेशीक कार्यालय कंचनपुरले बाजुरामा आयोजना गरेको कार्यक्रमका सहभागिहरुले अख्तियारको काम कारबाही सन्तो...
बाजुरामा पनि कालाजार रोगका बिरामी भेटिएका छन्। बढी गर्मी क्षेत्रमा देखा पर्ने रोगका बिरामी बाजुराको उत्तरी क्षेत्रमा पनि भेटिएको बुढीनन्दा नगरपालिका स्वास्थ्य सहसंयोजक आमजंग शाहीले बताएका छन्।
बडीमालिकाको प्रमुख पर्यटकीय गन्तव्य वीरेखोला झरनाको छेउमै माछा पालन सुरु गरिएको छ। स्थानीय दुई दाजुभाइले सयुक्त लगानी गरि ट्राउट माछा पालन सुरु गरेका हुन्।