बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गते गर्न दलहरु सहमत बनेका छन्। पुन: मतदान र मतगणनाको अडानमा रहेका काँग्रेस एमालेका नेताहरु अन्तिममा आएर निर्वाचन गर्न सहमत बनेपछि मिति घोषणा गरिएको हो।
सडक निर्माण सकिएर गाडी गुडेपनि बाजुरा बासीलाई सास्ती कायमै रह्यो। कालोपत्रे निर्माण कार्य सकिएकै ५ वर्ष पुग्यो, तर सास्ती र समस्या अझै सकिएको छैन्। असार पहिलो साता देखि असोस दोस्रोसाता सम्म साँफे मार्...
३ वटा उजुरी मध्ये पनि एउटा बालबालिका बीचको सम्बन्ध देखिएको छ। भने अर्को मुद्दा घरमै गएर पर स्त्रीसँग बलात्कार गरेको उजुरीमा उल्लेख छ। जबरजस्ती करणी उद्योगतर्फकी पीडित पनि बालिका नै हुन्।
बुढीगंगा नगरपालिकामा मतदान हुने कि मतगणना हुने भन्ने अन्योल कायमै छ। गत वैशाख ३० गते सम्पन्न निर्वाचन रद्द गर्न निर्वाचन आयोगको विवादित निर्णयसँगै सिंगो पालिकामा चुनावी अन्योल छाएको हो।
बुढीगंगा नगरपालिकामा चुनावी अन्योलता छाएको छ। वैशाख ३० गते सम्पन्न निर्वाचन रद्द गर्न निर्वाचन आयोगको विवादित निर्णयसँगै सिंगो पालिकामा चुनावी अन्योलता छाएको हो।
मुक्त हलियालाई मुक्तका नारा झुटा जस्तै लाग्ने गरेका छन्। सरकारभन्दा साहु नै प्यारो लाग्ने गरेका छन्, उनीहरुलाई। साहुले भोको पेट भर्न सहयोग गरेको छ। सरकारले परिचय पत्र दिनु बाहेक अर्को साहयता नदिएको आक...