निर्माण व्यवसायी देश निर्माणका सारथी हुन् । विकासका साझेदार हुन् । तर आम नागरिकको बुझाइ ठिक उल्टो छ । निर्माण व्यवसायीको कार्यशैली, जिम्मेवारी प्रतिको इमान्दारीता र आम नागरिक प्रतिको विश्वास गुमाएका छ...
बजारमा जेजति मूल्य भए पनि नकिनी सुखै छैन। जति मूल्य भन्यो ऋण निकालेरै भए पनि आफू र आफ्नो परिवारका लागि बजारकै खाद्यान्न, नुन, तेल, साबुन, दाल, तरकारीहरू किनेरै खाने गरेका छन्। बजारमा व्यापारीले मूल्य...
मतु धामीका ३ छोरा घर नफर्किएको वर्षौं भयो। उनीहरू भारतमा चौकीदारी गर्छन्। आमाबाहेक सपरिवार उतै बस्छन्। आमालाई चाडपर्वमा खानेकुरासहितको नासो र दाल–चामल, नुनतेन आदि किन्न बेलाबेलामा पैसा पठाउँछन्, तर आफ...
बाजुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिएको छ। जिल्ला अदालत बाजुरामा एक वर्षको अवधिमा दर्ता भएका मुद्दाको संख्या हेर्दा सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा मात्रै दर्ता भएका छन्।
सिंगो बस्तीसहित बाटोघाटो र विद्यालय भवन समेत पहिरोको जोखिममा परेपछि दैनिक जीवनयापनमा समस्या देखिएको छ। जिल्ली गाउँ बासीलाई पानी परेको रात त्रासमा बस्नु पर्ने बाध्यता छ।
बर्षादका दुई महिना बाजुरामा खाद्यन्न अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय बाजुराले बताएको छ। असारदेखि असोजसम्म जहिले नै खाद्य डिपोमा खाद्यन्न नपाइने समस्या यो वर्ष नहुने कार्यालय...