स्थानीय चुनावमा प्रायः उम्मेदवारले विकास, समृद्धि, सुशासन, रोजगारी जस्ता विषयलाई प्रमुख अजेन्डा बनाएका छन्। उनीहरू आफ्नो अजेन्डा लिएर मत माग्न घरदैलो अभियानमा व्यस्त छन्।
राजधानीमै भएर पनि विकासका हिसाबले पछाडि परेका नगरपालिका हुन् गोकर्णेश्वर र शंखरापुर। स्थानीय चुनावमा मेयरका उम्मेदवारहरूले नगरवासीले भोग्दै आएका समस्या र नगरको विकासलाई प्रमुख अजेन्डा बनाएका छन्। उनीह...
स्थानीय तहको निर्वाचनको माहोल बढ्दै जाँदा सबैको चासोको केन्द्र बनेको छ काठमाडौं महानगरपालिका। देशकै केन्द्रमा मात्रै नभई पहिलो र धेरै मतदाता भएको महानगर भएकाले पनि सबैको चासो बढेको हो।
पुनर्निर्माणको लागि विनियोजित बजेटको आधा पनि खर्च गर्न नसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन खर्ब रुपैयाँ बजेट अभाव भएको जनाएको छ। चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा अर्थ मन्त्रालयबाट...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न दातृ निकायबाट प्राप्त करिब ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयमा फिर्ता पठाउने तयारी गरेको छ । दाताले तोकेको सर्तभित्र खर्च गर्न नसक्ने भएकाले उक्त रकम फिर्ता गर्...
भूकम्पपछि अस्तव्यस्त बनेको कृषि क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ। भूकम्पबाट विस्थापित भएका कृषकहरु पुनः कृषिमा फर्कन थालेसँगै अवस्था सामान्य बन्दै गएको हो।
केन्द्रिकृत शासनप्रणालीका कारण बहुसंख्यक नेपाली जनता लामो समयसम्म राज्यको स्रोत र पहुँच बाहिर रहन बाध्य भए । राज्यको शासनमा सीमित व्यक्ति र समूहको नियन्त्रणमा रह्यो । राज्यले विभेदकारी नीति नै बनाएर व...
विभिन्न नौ मन्त्रालयअन्तर्गत सरकारलाई प्राप्त हुने २६ करोड ११ लाख रुपैयाँ क्षतिपूर्ति असुल गर्न बाँकी देखिएको छ। महालेखा परीक्षकको ५४ औं वार्षिक प्रतिवेदनअनुसार ती मन्त्रालयअन्तर्गतका ७२ निकायले विभिन...