विष्णु तामाङ विष्णु तामाङ
संघीय सरकारको बेरुजु साढे ५३ अर्ब
अर्थ
Clock ०४ माघ २०७५ | ८ मिनेट पाठ
संघीय सरकारको बेरुजु साढे ५३ अर्ब
सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ।
Whatsapp
२२ प्रतिशत सहायता बजेटबाहिरबाट
अर्थ
Clock ०३ माघ २०७५ | ८ मिनेट पाठ
२२ प्रतिशत सहायता बजेटबाहिरबाट
अर्थ मन्त्रालयले मुलुकमा वैदेशिक सहायताको नाममा आउने रकम बजेटरी प्रणालीभित्र समेट्न प्रयास गरेको वर्षौं भइसकेको छ। बजेट प्रणाली बाहिरबाट गरिने खर्च दाता राष्ट्र वा निकायको आफ्नो स्वार्थमा गरिने भन्दै...
Whatsapp
कर्मचारीको ६% योगदान अनिवार्य
अर्थ
Clock ३० पौष २०७५ | ७ मिनेट पाठ
कर्मचारीको ६% योगदान अनिवार्य
बढ्दो पेन्सनको भारले अर्थतन्त्रलाई नराम्रोसँग थिचेको बेला सरकारले कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) लागू गरेको छ। निवृत्तिभरण कोषलाई व्यवस्थित गर्न बनेको विधेयक आइबार संघीय संसद्को...
Whatsapp
तिनै तहको आम्दानी खर्चको प्रतिवेदन तयार
अर्थ
Clock २६ पौष २०७५ | ५ मिनेट पाठ
तिनै तहको आम्दानी खर्चको प्रतिवेदन तयार
महालेखा नियन्त्रकको कार्यालयले तीनै तह (संघ, प्रदेश र स्थानीय) का सरकारले गरेका आम्दानी र खर्चको अध्ययन प्रतिवेदन तयार पारेको छ।
Whatsapp
ओली इच्छामा साढे दुई अर्बको भ्यु टावर बन्दै
राजनीति
Clock १७ पौष २०७५ | ८ मिनेट पाठ
ओली इच्छामा साढे दुई अर्बको भ्यु टावर बन्दै
सरकारले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ निर्...
Whatsapp
पाँच महिनामा एक अर्ब पुँजीगत  खर्च
अर्थ
Clock ०३ पौष २०७५ | ८ मिनेट पाठ
पाँच महिनामा एक अर्ब पुँजीगत खर्च
मुलुक संघीयतामा गएपछि पुँजीगत बजेट सिधै तल्लो तहसम्म पुग्ने र खर्च बढ्ने सरकारको अनुमान विपरीत प्रदेशहरुले पाँच महिनामा जम्मा एक अर्ब रुपैयाँ खर्च भएको छ। यो सरकारले सोचेभन्दा साह्रै न्यून हो।
Whatsapp
राजस्व छल्ने ४२ फर्म कारबाहीमा
अर्थ
Clock २५ मंसिर २०७५ | १० मिनेट पाठ
राजस्व छल्ने ४२ फर्म कारबाहीमा
राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालय मातहत आएपछि राजस्व छलीमा संलग्न ४२ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ।
Whatsapp
प्रदेशबाट आयोजना तान्दै केन्द्र सरकार
राजनीति
Clock २० मंसिर २०७५ | ७ मिनेट पाठ
प्रदेशबाट आयोजना तान्दै केन्द्र सरकार
सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेशलाई हन्तान्तरण गरेको चारवटा आयोजना फेरि संघमा तानेको छ।
Whatsapp
‘गैरबजेटरी रकम माग नपठाऊ’
अर्थ
Clock १६ मंसिर २०७५ | ७ मिनेट पाठ
‘गैरबजेटरी रकम माग नपठाऊ’
अर्थ मन्त्रालयले गैरबजेटरी रकम माग गर्ने मन्त्रालयहरुलाई पत्राचार गरी त्यस्तो माग नपठाउन निर्देशन दिएको छ। चालु बजेटबाट पुँजीगत खर्च गर्न नसकेका विभिन्न मन्त्रालयले आर्थिक वर्षको सुरुवातमै अर्बौं रुपै...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस