अर्जुन तामाङ अर्जुन तामाङ
बेरुजुको नाममा टानको ६० करोड रोक्का
अर्थ
Clock १८ वैशाख २०७६ | ४ मिनेट पाठ
बेरुजुको नाममा टानको ६० करोड रोक्का
नेपाल पर्यटन बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बेरुजु फछ्र्योट गर्न आलटाल गरेको छ। टानले पटक–पटक बेरुजु फछ्र्योटका लागि आवश्यक कागजातसहित बोर्डमा गए पनि आलटाल गरेको स्रोतको भनाइ छ।
Whatsapp
पाँच किलोमिटर सडक खन्न १५ वर्ष
अर्थ
Clock ०२ माघ २०७५ | ४ मिनेट पाठ
पाँच किलोमिटर सडक खन्न १५ वर्ष
साढे पाँच किलोमिटर बाटो खन्न १५ वर्ष लागेको छ। दोलखा जिल्लाको सदरमुकाम चरिकोटनजिकै डिलढुंगा–सोक्ला–खेलाप सडक खन्न १५ वर्ष लागेको हो। उक्त सडकको सर्भे १५ वर्षअघि भिमेश्वर नगरपालिकाको नेतृत्वमा भएको थिय...
Whatsapp
जारमा प्रदूषित पानी, अनुगमन छैन
अर्थ
Clock ०४ पौष २०७५ | ६ मिनेट पाठ
जारमा प्रदूषित पानी, अनुगमन छैन
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही पानी उद्योगमा अनुगमन गरेको थियो। अनुगमन टोलीले केही उद्योगलाई कारबाही समेत ग-यो। तर, अहिले फेरि जारको पानीमा स...
Whatsapp
सुनचाँदी कारोबार मापदण्डको मस्यौदा विभागकाे दराजमै थन्कियाे
अर्थ
Clock ०३ पौष २०७५ | ५ मिनेट पाठ
सुनचाँदी कारोबार मापदण्डको मस्यौदा विभागकाे दराजमै थन्कियाे
सरकारले सुनचाँदीको कारोबारलाई व्यवस्थित बनाउने भन्दै चार वर्षअघि सुन, चाँदी, हिरा तथा बहुमूल्य धातुका गहना व्यवसाय तथा कारोबारको मापदण्ड, २०७१ को मस्यौदा तयार ग-यो। तर मापदण्ड अझै लागू भएको छैन।
Whatsapp
पर्यटनमा श्रीलंकासँग सहकार्य गर्न पहल
अर्थ
Clock २८ मंसिर २०७५ | ४ मिनेट पाठ
पर्यटनमा श्रीलंकासँग सहकार्य गर्न पहल
नेपाल र श्रीलंकाले पर्यटन प्रर्वद्धनमा सहकार्यको पहल थालेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को एक प्रतिनिधिमण्डलले बिहीबार नेपालका लागि श्रीलंकाली राजदूत स्वर्ना परेरासँग औपचारिक छलफलका...
Whatsapp
मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ
कला/साहित्य
Clock १५ मंसिर २०७५ | ५ मिनेट पाठ
मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ
जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ । यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ । उनी मौलिक गीत संगीतलाई प्रवर्द्धन गर्ने अभियानमा जुटेका छन् । उनी डेढ दशकदेखि...
Whatsapp
मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ
अन्य
Clock १५ मंसिर २०७५ | ५ मिनेट पाठ
मौलिक गीत–संगीत जोगाउँदै नोर्साङ
जोरपाटी चोकनजिकै चामुण्डा गेट भेटिन्छ। यही गेटबाट ३० मिटरभित्र छिरेपछि काठ फ्याक्ट्रिसँगैको घरमा भेटिन्छन्, नोर्साङ दोङ। उनी मौलिक गीत संगीतलाई प्रवद्र्धन गर्ने अभियानमा जुटेका छन्। उनी डेढ दशकदेखि गी...
Whatsapp
‘हप्ताभित्र वाइड बडी खरिदको विस्तृत विवरण बुझाउनू’
अर्थ
Clock १३ मंसिर २०७५ | ५ मिनेट पाठ
‘हप्ताभित्र वाइड बडी खरिदको विस्तृत विवरण बुझाउनू’
सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुइटा वाइड बडी विमानको विषयमा विस्तृत प्रतिवेदनसहित राय बुझाउन सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। समितिको बुधबार बसेको बैठकले य...
Whatsapp
टानमा मजदुरको नामबाट व्यवसायीको तालाबन्दी
अर्थ
Clock ११ मंसिर २०७५ | ६ मिनेट पाठ
टानमा मजदुरको नामबाट व्यवसायीको तालाबन्दी
ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले सोमबार पदयात्राको क्रममा मृत्यु भएका पर्यटन मजदुरका परिवारलाई रकम हस्तान्तरण गर्दै गर्दा टानमा ताला लागेको छ। पर्यटन बोर्डमा १२ जना मृतकका परिवारलाई पाँच ला...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस