पर्यटन गन्तव्य ठमेलमा ५५ करोड रुपैयाँ लगानीमा तीनतारे होटल निर्माण भएको छ। मलवेरी नामको यो होटल वैशाख १ बाट सञ्चालनमा आउने भएको छ। होटलमा कालसाङ पाल्जोर शेर्पा, कालसाङ सोनाम शेर्पा, कालसाङ, कालसाङ लो...
सरकारले मापदण्ड पूरा नगरी भारतीय योग गुरु रामदेवको लगानी रहेको पतञ्जली आयुर्वेदद्वारा उत्पादित सामान बेचेको भन्दै कालीमाटीस्थित शिवज्योति पतञ्जली आयुर्वेदमा आइतबार सिल गरेको छ। आपूर्ति मन्त्रालयले उक्...
सन् १८१९ मा तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलको समयमा आफन्त दिवंगत भएपछि उनीहरुको आत्माले शान्ति पाओस् भन्ने उद्देश्यले तेमालबाट बौद्धमा आई छ्योमि बाल्ने प्रचलन चलेको हो।
नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा भएको 'छैठौं घरजग्गा' मेलाको दोस्रो दिन अवलोकनकर्ताले सस्तो र सुरक्षित हाउजिङ तथा अपार्टमेन्ट होल्ड गर्नेको संख्या बढेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भूबनोटअनुसार व्यवस्थित सहरीकरण विकास हुनुपर्ने बताएकी छन्। भौगलिक विविधताअनुसार प्राकृतिक सुन्दरतालाई ध्यान दिँदै आधुनिक प्रविधिमैत्री मात्रै नभएर वातावरणमैत्री...
बजारमा अखाद्य वस्तुका साथै म्याद नाघेका दैनिक उपभोग्य वस्तु भेटिएको गुनासो आएपछि आपूर्ति मन्त्रालयले शुक्रबारबाट कडाइका साथ बजार अनुगमनको तयारी थालेको छ।
बौद्ध स्तुपामा मंगलबार विशेष पुजा गरिएको छ । एकदिने ‘प्रज्ञा पारमिता छोगले रिच्छेन ठ्रेङवा च्वेद तथा विश्व शान्ति पुजा’ गरिएको हो। प्राणीजगत्मा हुने द्वेष, रिस, मोह, पापलाई कम गर्नुका साथै प्राकृतिक व...
काठमाडौं उपत्यकासँगै मुख्य सहरमा अझै पनि अधिकांशले टेलिभिजनमा तार जोडैरै च्यानलहरु हेर्ने गरेका छन् । अधिकांश टेलिभिजन ग्राहकले एनालग सिस्टमबाटै टेलिभिजन हेरे पनि डिजिटल प्रविधिबाट टेलिभिजन च्यानल प्र...
राजधानीको भृकुटीमण्डपमा भइरहेको छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा ह्यान्डिक्राफ्ट अन्तर्गत गलैंचाको विभिन्न डिजाइन आकर्षणकै विषय बनेको छ। मेलाको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको विभिन्न कम्पनी र...