आज पनि शाक्य अनि बज्राचार्यका ज्यासःबाट साना–ठूला ढुंगाका सुन्दर मूर्ति निकालिन्छन् र स्थापित गरिन्छन् मन्दिरदेखि गुम्बासम्म । कुनै आकार नभएको कोरा ढुंगालाई जीवन्त मूर्ति बनाउन पारंगत शाक्य र बज्राचार...
यही हप्ता सहरमा नयाँ चिया पसल खुलेको छ, द मटका । नयाँ बानेश्वरमा खुलेको द मटकाले चियालाई माटाको कपमा दिन्छ । यो नयाँ बानेश्वरबाट थापागाउँ जाने बाटोमा पर्छ । चिया कफी पिउँदै आराम गर्न मन पराउनेका लागि...
दोस्रो विश्वयुद्धपछि जापानका सहरमा भोकमरी लाग्यो । मानिसहरू खानाका लागि भौँतारिन थाले । यस्तो बेला एक सस्तो खाले खानेकुरा लोकप्रिय बन्यो, जसलाई ‘इस्सेन–योसोकु’ नाम दिइएको थियो । सहरका साना पसलमा बेच्न...
धेरैका लागि लत बनिसकेको छ, कफी । बढ्दो छ, कफी सप र क्याफे खुल्ने क्रम पनि । विभिन्न नाम र ब्रान्डमा खुलेका कफी हाउसले तातो र चिसो कफीका स्वाद ग्राहकलाई चखाउँदै आएका छन् । कफीका लागि क्याफे धाउनेको संख...
किताब पसल नै एउटा–दुइटा हुन्थे। विदेशी किताब चाहिए पनि त्यहीँ गइन्थ्यो। अहिले असंख्य किताब पसल छन्। कुन किताब कुन पसलमा पाइन्छ भन्ने पत्तो हुन्न। त्यसैले किताब प्रदर्शनीमा आएपछि कसले के किताब ल्याएछ?...
शिवको आँसुबाट फलेको भन्दै हिन्दू धर्मावलम्बीले रुद्राक्षलाई पवित्र र शक्तिशाली फल मान्छन् । रुद्राक्ष धारण गरे रक्षात्मक शक्ति प्राप्त हुने विश्वासका कारण यसलाई विभिन्न रूपमा प्रयोग गरिन्छ । आध्यात्मि...
मीठो खानाको रूपमा खीर खाने चलन नेपाली संस्कृतिमा पुरानो हो । पूजाआजा र भोजमा समेत मिष्ठान्नको रूपमा खीर समावेश गरिन्छ । जुनसुकै मौसममा खान सकिने भए पनि विशेष गरी साउनमा खीर खाने चलन छ । तीजको दरमा पनि...