शान्ति लामा शान्ति लामा
हरियो महिना
अन्य
Clock ०६ साउन २०७४ | ६ मिनेट पाठ
हरियो महिना
चुरासँगै साउनमा हरियो पोते पनि धेरै बिक्ने गर्छ । विवाहित हिन्दू महिलाले गलामा पोते लगाउने चलन छ । अरू बेला रातो वा अन्य रङका पोते लगाउनेले साउनमा भने हरियो रङको पोते लगाउँछन् ।
Whatsapp
नारीवादको भर्चुअल झन्झावात
अन्य
Clock २४ असार २०७४ | १४ मिनेट पाठ
नारीवादको भर्चुअल झन्झावात
महिलाका मुद्दाको वकालत गर्ने राम्रो प्लेटफर्म बनेको छ, सामाजिक सञ्जाल। एकैपटक धेरै जना सहभागी हुन सक्ने भएकाले महिलाका मुद्दाबारे बहस गर्न पनि महत्वपूर्ण माध्यम बनेको छ।
Whatsapp
जिन्समा लामो कुर्ता
अन्य
Clock १९ असार २०७४ | ६ मिनेट पाठ
जिन्समा लामो कुर्ता
कुर्तालाई विभिन्न ‘डिजाइन’मा ढालेर लगाउन मिल्ने भएका कारण सर्वसाधारणदेखि ‘सेलिब्रेटी’सम्म कुर्तामा ठाँटिएको देख्न पाउँछौं । कुर्ता साधारणतः सुरुवाल र सलसहितको सेटमा लगाउने गरिए पनि यसपाली भने काठमाडौं...
Whatsapp
चिसो ‘आइस’ गोला
अन्य
Clock १९ असार २०७४ | ६ मिनेट पाठ
चिसो ‘आइस’ गोला
तुरुन्तै गर्मी भगाउन खाइने आइस गोला ‘स्ट्रिट फुड’ हो । काठमाडौंका विभिन्न ठाउँमा अचेल बालबालिका र युवायुवती ‘आइस’ गोला चुसिरहेको देख्न सकिन्छ ।
Whatsapp
चिटिक्क विश्वविद्यालय
अन्य
Clock १९ असार २०७४ | ११ मिनेट पाठ
चिटिक्क विश्वविद्यालय
केही महिनाअघिसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाताभित्र जताततै फोहोर थियो । बाटो छेउछाउ प्लास्टिक र  कागजजन्य फोहोरका थुप्रा मात्र थिए ।
Whatsapp
इदमा सेबई अनिवार्य
अन्य
Clock १२ असार २०७४ | ४ मिनेट पाठ
इदमा सेबई अनिवार्य
इदमा खाइने मुख्य परिकार हो, सेवइ । दूधमा पकाइने यो परिकार इदमा अनिवार्य जस्तै भएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसैनले बताए । रमजानको अन्तिम हप्ता यसको व्यापार पनि बढ्छ ।
Whatsapp
रेष्टुरेन्ट पसेको ‘योमरी’
अन्य
Clock ०९ असार २०७४ | ७ मिनेट पाठ
रेष्टुरेन्ट पसेको ‘योमरी’
योमरी अर्थात नेपाल भाषामा ‘मिठो रोटी’ । केही वर्षअघिसम्म मंसिर पूर्णिमाका दिन काठमाडौंका नेवार समुदायको भान्सामा मात्र पाक्थ्यो । अहिले भने यो सहरका रेष्टुरेन्ट र खाजा पसलका भान्सामा पनि छिरिसकेको छ ।
Whatsapp
सबैको रोजाई, ‘अमेरिकी कर्न’
समाज
Clock ०५ असार २०७४ | ५ मिनेट पाठ
सबैको रोजाई, ‘अमेरिकी कर्न’
अचेल ‘टेस्ट अफ दि टाउन’ बनेको छ, ‘अमेरिकन कर्न’ । ‘अमेरिकन कर्न’का नामले बिक्री हुने उसिनेको मकै धेरैको जिब्रोमा स्वाद बनेर बसेको छ।
Whatsapp
'फुड स्टेसन' बन्दै वसन्तपुर
अन्य
Clock ०२ असार २०७४ | ८ मिनेट पाठ
'फुड स्टेसन' बन्दै वसन्तपुर
दुई वर्षअघिको भूकम्पपछि भने यस क्षेत्रमा क्युरियो, पस्मिना र हस्तकलाका पसल एकाएक हराए, तिनको स्थान लिए–रेष्टुरेन्ट, कफी सप र चिया पसलले।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस