सुमन मल्ल सुमन मल्ल
सामूहिक बलात्कारकाे प्रयास
समाज
Clock २३ वैशाख २०७५ | २ मिनेट पाठ
सामूहिक बलात्कारकाे प्रयास
छायानाथ रारा नगरपालिकामा एक किशोरीमाथि बलात्कार प्रयास भएको छ । शनिबार वडा नम्बर १० झाकोट गाउँ निवासी १५ वर्षीया किशोरी स्याउला लिन गएकाबेला सोही वडामा पर्ने घट्टलेक गाउँ निवासी दिपेन्द्र सेजुवाल, रवि...
Whatsapp
खानेपानीको हाहाकार, शौच गर्न समेत समस्या
समाज
Clock २३ वैशाख २०७५ | २ मिनेट पाठ
खानेपानीको हाहाकार, शौच गर्न समेत समस्या
जिल्लाको पूर्वी करान क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ४ कार्ति गाउँमा खानेपानीको चरम समस्या देखिएको छ।
Whatsapp
आगलागी पीडितका लागि राहत लिएर पुगे मुख्यमन्त्री
समाज
Clock २२ वैशाख २०७५ | २ मिनेट पाठ
आगलागी पीडितका लागि राहत लिएर पुगे मुख्यमन्त्री
गएको विहीबार आगलागीबाट १७ घर जलेर नष्ट भएपछि घरवासविहिन भएका पीडितका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन्।
Whatsapp
मुगुको एक गाउँमा भिषण आगलागी, १७ घर जलेर नष्ट
समाज
Clock २० वैशाख २०७५ | ३ मिनेट पाठ
मुगुको एक गाउँमा भिषण आगलागी, १७ घर जलेर नष्ट
मुगुको कार्मारोङ्ग गाउँपालिकाको वडा वडा नं ४ किम्री गाउँमा बिहीबार बिहान भएको आगलागीमा परी १७ घर जलेर नष्ट भएका छ।
Whatsapp
मुगुको मुगुम कर्मारोङ्गमा आगलागी, १९ घर जलेर ध्वस्त
समाज
Clock २० वैशाख २०७५ | १ मिनेट पाठ
मुगुको मुगुम कर्मारोङ्गमा आगलागी, १९ घर जलेर ध्वस्त
मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ३ किम्री गाउँमा आगलागी हुँदा उन्नाइस घर पूर्ण रुपमा जलेर नष्ट भएका छन।
Whatsapp
तापक्रम बढेसँगै सीमा सुरक्षामा फर्कियो प्रहरी
राजनीति
Clock १० वैशाख २०७५ | २ मिनेट पाठ
तापक्रम बढेसँगै सीमा सुरक्षामा फर्कियो प्रहरी
कार्तिक अन्त्यतिर चिसो छल्न स्थानीयवासी वेसी झरेसंगै सदरमुकाम फर्किएको मुगु गाउँमा रहेको सीमा सुरक्षा प्रहरी सोमबार फर्किएको छ।
Whatsapp
स्वास्थ्यकर्मी विहीन  मुगुकाे प्रसुतिगृह
समाज
Clock ०९ वैशाख २०७५ | ३ मिनेट पाठ
स्वास्थ्यकर्मी विहीन मुगुकाे प्रसुतिगृह
मुगुको पुर्वी मुगुम कार्मारोङ्ग गाउँपालिकामा सुरक्षित प्रसुति सेवा, गर्भवती चेक जाँचका लागि लाखौँ रकम खर्च गरेर प्रसुति गृहका भवनहरू बनेका छन तर स्वास्थ्यकर्मी नहुँदा ति भवनहरू बेकामे बनेका छन् । भवन...
Whatsapp
पुर्वी भेगका बस्ती सञ्चार सम्पर्कविहिन
प्रविधि
Clock १७ चैत्र २०७४ | १ मिनेट पाठ
पुर्वी भेगका बस्ती सञ्चार सम्पर्कविहिन
जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्तीहरू एक हप्ता देखि सञ्चार सम्पर्कविहिन अवस्थामा रहेका छन्।
Whatsapp
६ शैयाको सामुदायिक अस्पताल बन्ने भएपछि स्थानीय खुसी
समाज
Clock १४ चैत्र २०७४ | ३ मिनेट पाठ
६ शैयाको सामुदायिक अस्पताल बन्ने भएपछि स्थानीय खुसी
जिल्लाको पूर्वी मुगुम कार्मारोङ्ग गाउँपालिकामा ६ शैयाको सामुदायिक अस्पताल बन्ने भएपछि स्थानीयबासी खुसी भएका छन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस