भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि करौडौको अदुवा जिल्ला बाहिर निकासी भएको छ। प्रतिवन्ध फुकुवा भएसँगै व्यापारीको गोदाममा थन्किएको अदुवा निकासी भएको हो।
तेह्रथुम पावर कम्पनीले निर्माण गर्ने साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला साना जलबिद्युत आयोजनको काम सुरु भएको छ। आयोजना स्थलमा ईन्टेक, पाईपलाईन एक्जाबेसन, पानी ट्यांकी सोलिङ, कनेक्टिीङ प्य...
नेकपा एमालेका सचिब तथा ताप्लेजुङका प्रतिनिधीसभा सदस्य योगेश भट्टराईले फागुनको दोस्रो हप्ता एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्ने दावी गरेका छन्।
जिल्लामा सम्पन्न प्रतिनिधी र प्रदेशसभामा जित्ने भन्दा हार्ने उम्मेदवारको खर्च बढी देखिएको छ। जिल्ला निर्वाचन कार्यालय तेह्रथुममा दलका उम्मेदवारले बुझाएको खर्च विवरणमा जित्ने उमेदवारले भन्दा हार्ने उम्...
जिल्लाका किसानहरुले उत्पादन गरेको करोडौको अदुवा समयमै निकासी नहुँदा थन्किएको छ। किसानहरुले उत्पादन गरेको अदुवा निकासी नहुँदा ब्यापारीले गोदाममा र किसानहरुको बारीमै थन्किएको हो।
तेह्रथुम र पाँचथर जोड्ने तमोर खोलाको लम्बुघाटमा रहेको झोलुङ्गे पुल जिर्ण बनेको छ। झोलुङ्गे पुलमा रहेको जाली च्यातिएपछि कुनै पनि निकायले मर्मतका लागि ध्यान नदिँदा अहिले पुल जिर्ण बनेको हो।
विगत ५ वर्ष सम्म घरको भान्सामा चाहिने खुर्सानीका लागि छिमेकीलाई माग्न र बजारमा किन्नको विकल्प नभएको फेदाप ३ ओयाक्जुङकी मालती जोगी अहिले आफैँ व्यापारी भएकी छिन् । देउराली सोसाइटीको सहजिकरणमा गाउँमा गठन...
नेकपा एमालेका सचिव योगेश भट्टराईले अब एमालेको प्रतिपक्षीमा बस्ने दिन सकिएको बताएका छन्। तेह्रथुमको म्याङलुङ्गमा संयुक्त बाम गठबन्धनले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख तथा स...