स्थानीय तहको निर्वाचनमा मेन्छ्यायेम गाउँपालिका प्रमुखमा एमालेले जित हासिल गरे सँगै खाता खोलेको छ । भवानी खापुङको क्षेत्रमा जिल्लामै पहिलो पटक एमालेले गाउँपालिका प्रमुखमा जित हासिल गरेको हो ।
स्थानीय तहको दोस्रो चरणको चुनाव हुनु दुई दिनअघि तेह्रथुमको सदरमुकाम म्याङलुङ बजार सुनसान भएको छ । म्याङलुङ बजारमा अस्थायी रुपमा बसोबास गर्दै आएका मतदाता मतदान गर्न आ–आफ्नो गाँउ फर्किएपछि बजार सुनसान भ...
स्थानीय तह निर्वाचनमा जिल्लाका ४३ वडामा कुनै पनि वडामा अध्यक्षपदमा महिला निर्वाचित नहुने भएका छन् । निर्वाचनमा चालिस प्रतिशत महिला सहभागिता अनिवार्य भनिए पनि सबै वडाअध्यक्ष पदमा पुरुषको मात्र उम्मेद्व...
फेदाप गाउपालिका वडानम्बर २ साबिक ओयाक्जुङ गाबिसको प्रजाङ बस्तीमा केद्रीय विद्युत् बिस्तार भएसंगै स्थानियबासीहरु हर्षित भएका छन् । विद्युतको अभावमा टुकी र घरेलु बत्ती प्रयोग गर्दै आएका ओयाक्जुङ ६ प्रजा...
वर्षासँगै आएको बाढीले लघु जलविद्युत आयोजनाको कुलो बगाएपछि तेह्रथुमको खाम्लालुङ र सम्दुका साढे पाँच सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीय खुङ्ग्रिङ खोलामा आएको बाढीले सडकमा लगाएको ग्याभिन ब...