भगिश्वर लिम्बु भगिश्वर लिम्बु
स्थानीय सरकारद्वारा धमाधम विधेयक पारित
राजनीति
Clock ०४ जेष्ठ २०७५ | २ मिनेट पाठ
स्थानीय सरकारद्वारा धमाधम विधेयक पारित
स्थानीयतहरूले धमाधम विधेयक पारित गर्न थालेका छन्। स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा ६ वटा स्थानीयतहमध्ये २ वटा स्थानीय तहले मात्र विभिन्न विधेयक पारित गरेका हुन्।
Whatsapp
क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ पक्राउ
समाज
Clock २७ वैशाख २०७५ | १ मिनेट पाठ
क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ पक्राउ
क्रिस्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिक सहित ६ जनालाई तेह्रथुमको आठराई संक्रान्तिबजार बाट प्रहरीले बिहीबार पक्राउ गरेको छ।
Whatsapp
सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव
समाज
Clock २५ वैशाख २०७५ | २ मिनेट पाठ
सुत्केरीकाे मृत्युपछि तेह्रथुम जिल्ला अस्पतालमा तनाव
तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएको छ । मृत्युपछि अस्पताल तनावग्रस्त भएको छ । तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्...
Whatsapp
क्षमता भन्दा चारगुणा बढी कैदी
समाज
Clock २३ वैशाख २०७५ | ३ मिनेट पाठ
क्षमता भन्दा चारगुणा बढी कैदी
जिल्ला कारागार तेह्रथुममा क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी राखिएपछि समस्या देखिएको छ। २५ जना पुरुष र १० जना महिलाको क्षमता रहेको कारगारमा अहिले ९८ जना कैदीबन्दी छन्।
Whatsapp
गाई काटेको आरोपमा तीन जना पक्राउ
समाज
Clock ११ वैशाख २०७५ | १ मिनेट पाठ
गाई काटेको आरोपमा तीन जना पक्राउ
जिल्लाको छथर गाउँपालिका– ६ सुदापमा गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन्।
Whatsapp
मदनमेलामा  १ करोडको कारोबार
अर्थ
Clock ०८ वैशाख २०७५ | १ मिनेट पाठ
मदनमेलामा १ करोडको कारोबार
पर्यटन महोत्सवको रुपमा एक हप्ता सम्म आठराईमा लागेको ऐतिहासिक मदन मेलामा १ करोडको बढीको कारोबार भएको छ।
Whatsapp
सडक पुग्याे तर गाडी पुगेन
समाज
Clock ०४ वैशाख २०७५ | ६ मिनेट पाठ
सडक पुग्याे तर गाडी पुगेन
स्थानीय तहको निर्वाचन पछि जिल्लाका विभिन्न वडाहरूमा सडक निर्माण गर्दै स्काभेटर पुगे पनि सवारी साधन नपुग्ने समस्याले स्थानीयबासी हैरानीमा परेका छन्।
Whatsapp
आयातित अण्डाले स्थानीय व्यवसायीहरु मारमा
समाज
Clock ०२ वैशाख २०७५ | ४ मिनेट पाठ
आयातित अण्डाले स्थानीय व्यवसायीहरु मारमा
तेह्रथुमका पोल्ट्रीफार्म व्यवसायीले अण्डाको मुल्यमा एकरुपता नहुदा आफूहरूलाई मार परेको बताएका छन्।
Whatsapp
तेह्रथुममा पर्यटकको ओईरो
समाज
Clock ०१ वैशाख २०७५ | ३ मिनेट पाठ
तेह्रथुममा पर्यटकको ओईरो
जिल्लाका विभिन्न पर्यटकीय क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुईचो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस