लामो समयदेखि व्यावसायिक रुपमा गरिँदै आएको कफी खेतीमा सेतो गबारोको प्रकोप बढेपछि गुल्मेली कफी किसान चिन्तित भएका छन्। सेतो गबारोको प्रकोप बढेपछि सयौंको संख्यामा कफी बोट फाँडिएको कृषकको भनाइ छ।
मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका-४ बलेटक्सारमा तीन जनाले मनाेनयन दर्ता गरेका छन्। बुधबार सत्तारूढ दल नेकपा, नेपाली काङ्ग्रेस रएक जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका हुन्।
गुल्मीको चन्द्रकोट गाउपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ । एक महिला र दुई बालिकाको शब शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।