ढाकामोहन बराल ढाकामोहन बराल
भरिया
कला/साहित्य
Clock ०९ चैत्र २०८१ | १ मिनेट पाठ
भरिया
तिम्रो माया लागेर आउँछ, तिमी जान्नेबुझ्ने भएर पनि किन यसरी रक्सी खान्छौ? भाउजूको माया लाग्दैन? रक्सी पिउन छोड दाइ।
Whatsapp
भरिया
कला/साहित्य
Clock १० फागुन २०८१ | १ मिनेट पाठ
भरिया
उसको आफ्नै दिनचर्या सम्झेर ऊ आफैंलाई दिक्क लाग्दथ्यो। खास गरेर ऊ बेलामा रक्सी छुन पनि नछुने मान्छे अहिले रक्सीको कुलतमा फसेको थियो।
Whatsapp
चिया
कला/साहित्य
Clock २० माघ २०८१ | १ मिनेट पाठ
चिया
स्पेसिफिकेसन र कस्ट इस्टिमेट्मा मेहनत गरिएन भने पछि डामाडोल हुन्छ। त्यसैले धेरै अध्ययन गरिएको छ।
Whatsapp
दिनचर्या
कला/साहित्य
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
दिनचर्या
निशाले जिम्मेवार हुँदाकाे खुसी पाेखिन्, ‘हामी जस्ताे गरी खाने मान्छेले अल्छी गर्न भएन नि!’
Whatsapp
दैनिकी
कला/साहित्य
Clock ११ पौष २०८१ | १ मिनेट पाठ
दैनिकी
उनीहरुसँगै थुप्रै मान्छेहरु डाँडा तर्फ उक्लदै थिए । बस्तीबाट नजिक भएकोले यो डांडामा प्रात भ्रमण गर्नेहरुको लागि निकै राम्रो ठाउँ थियो ।
Whatsapp
पैदलयात्री
कला/साहित्य
Clock २७ असोज २०८१ | २ मिनेट पाठ
पैदलयात्री
‘राकेश, तिमीले स्पेनिस भाषा पनि सिकेका हौ नि नेपालमा। एकपटक सोध न डाक्टरलाई कहिले सञ्चो हुन्छ मलाई! मेक्सिकन सेनाले हानेको गोलीको घाउ त साह्रै पोल्दो रहेछ।’ उसले साथीसँग भन्यो।
Whatsapp
बधाई
कला/साहित्य
Clock १२ चैत्र २०८० | १ मिनेट पाठ
बधाई
रबहादुर भित्र पसेपछि प्रशासन शाखाबाट तीनवटा भ्रमण आदेश फारम र भ्रमणभत्ता दावी फारम ल्याउन लगाउनुभयो र उहाँहरूतर्फ फर्केर भन्नुभयो,“ल एक साँझ मन्त्रीज्यूसँग डिनर मिटिङ फिक्स गरौं न।’’
Whatsapp
कारको रवाफ
कला/साहित्य
Clock ०६ फागुन २०८० | १ मिनेट पाठ
कारको रवाफ
“यस्तो साँघुरो गल्लीमा कसरी बाटो छोड्ने दाइ बरु पर अलि चाक्लो ठाउँमा गाडी रोकेको भए हुने थियो।”
Whatsapp
परदेशी
कला/साहित्य
Clock ०५ माघ २०८० | १ मिनेट पाठ
परदेशी
हजारौं कोसिसपछि हरिप्रसाद अमेरिका छिर्न सफल भएको थियो। शरणार्थी बनेर बेल्जियम पसेको उसले युरोपको सबै देशमा भौतारियो र अन्तिममा अमेरिका जान सफल भयो। बेल्जियममा ऊ शरणार्थी थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस