कैलाश विकास बैंकमा राखेको बचत रकम किर्ते हस्ताक्षर गरी निकालिएको भन्दै तत्काल फिर्ता गर्न बचतकर्ताले व्यवस्थापनसँग माग गरेका छन् । बैंकका तत्कालीन म्यानेजरले आफूहरुको रकम किर्ते हस्ताक्षर गरेर निकालेक...
फिल्म निर्माण गरेपछि प्रचारका लागि पोस्टर भित्तामा टाँस्ने शैली कुनै नयाँ होइन। फिल्म 'कहाँ भेटिएला' निर्माणताका यो फिल्मको प्रचारमा भित्ते लेखनको प्रयोग भयो। यसलाई धेरैले नयाँपन भने।
अघिल्लो वर्षको हिट फिल्म 'छक्का पञ्जा' को सिक्वेल 'छक्का पन्जा-२' यतिबेला फ्लोरमा छ। फिल्मको टोली पोखरा–बाग्लुङ राजमार्गमा बिहीबार ट्राभल्स सङको सुटिङमा व्यस्त थियो।
रेनो नेपालले रेनो क्विड ह्याचब्याकको विशेष संस्करणपोखरामा अनावरण गरेको छ।रेनो क्विड तथा डस्टर आठ महिना अवधिमा हजार युनिट बिक्रीको सफलतापछि विशेष संस्करण ल्याएको कम्पनीले जनाएको छ।यसको विशेष संस्करणलाई...
रंगशालामा एक वर्ष पहिलेदेखि निर्माण हुन लागेको क्षेत्रीय स्तरको भलिबल प्रशिक्षण सेन्टरले गति लिन थालेको छ। आवश्यक रकम अपुग भएपछि केही समय रोकिएको सेन्टर निर्माण कार्य अहिले धमाधम सुरु गरिएको छ।