लक्ष्मण अर्याल लक्ष्मण अर्याल
लाप्राक यात्रामा अनुभूतिका बजारहरू
कला/साहित्य
Clock १७ साउन २०८३ | २२ मिनेट पाठ
लाप्राक यात्रामा अनुभूतिका बजारहरू
सोचेभन्दा कठिन उकालो एकोतार हाम्रो साहसमा धावा बोलिरहेको थियो। बाटामा हामीले ताना शर्माको ‘घनघश्याको उकालो काट्दा’ लाई सम्झिरह्यौं।
Whatsapp
अँध्यारो
कला/साहित्य
Clock १० जेष्ठ २०८३ | १ मिनेट पाठ
अँध्यारो
आजकल कुकर्मीहरूले मेरो आगमन कुर्दैनन्। पत्याएनौ, हेर त तिम्रै ढलिमली भएका बेला चल्ने सरकारलाई।
Whatsapp
पहिलो नजरमा व्यक्ति वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’
कला/साहित्य
Clock १७ भदौ २०८१ | २ मिनेट पाठ
पहिलो नजरमा व्यक्ति वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’
वसन्त अनुभवका लघुकथाहरूमा नेपाली समाज मुखरित छन्। पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ।
Whatsapp
पहिलो नजरमा लघुकथाकार कुमार काफ्ले र उनको ‘सपना कतिपय’
कला/साहित्य
Clock ०६ भदौ २०८१ | २ मिनेट पाठ
पहिलो नजरमा लघुकथाकार कुमार काफ्ले र उनको ‘सपना कतिपय’
कुमारका लघुकथामा समसामयिकता छ। उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ। विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले।
Whatsapp
पहिलो नजरमा लघुकथाकार घनश्याम र उनको ‘महाकम्प’
कला/साहित्य
Clock २९ साउन २०८१ | २ मिनेट पाठ
पहिलो नजरमा लघुकथाकार घनश्याम र उनको ‘महाकम्प’
घनश्याम लघुकथा अभियानमा लाग्दालाग्दै आफ्नो सिर्जनकर्मको प्रकाशनमा पछि परिरहेका थिए । धेरै पछि आएर मात्र उनको पहिलो सङ्ग्रह प्रत्यक्षीकृत भएको छ ।
Whatsapp
सम्झनाका कुइनेटाहरूमा मुक्तिनाथ अधिकारी
कला/साहित्य
Clock १५ फागुन २०८० | ११ मिनेट पाठ
सम्झनाका कुइनेटाहरूमा मुक्तिनाथ अधिकारी
मानिसहरू जन्मिन्छन् अनि मर्छन्। यो नियमितताको कुरा हो। कोही पनि अजम्बरी हुँदैन भौतिक रूपमा। तर कोहीकोही मानिसहरू भौतिक रूपमा मृत्युवरण गरेर पनि बाँचिरहन्छन् जनहृदयमा।
Whatsapp
जीवनका तन्त्रिकाहरू
कला/साहित्य
Clock ०१ माघ २०८० | ६ मिनेट पाठ
जीवनका तन्त्रिकाहरू
मैले कसैकसैले भनेको सुनेको छु-जीवन समस्याको श्रृङ्खला र समाधानको अनवरत प्रयास हो। म यसरी मात्र हेर्दिन जीवनलाई। जीवनका भौतिक र अभौतिक २ पाटा हुन्छन्।
Whatsapp
ए.आइ.
कला/साहित्य
Clock १९ पौष २०८० | ३ मिनेट पाठ
ए.आइ.
“मलाई सुन्दर हिमाल, पहाड र तराई चाहिन्छ, विकृतिका चाङ देखिनुपर्छ, सकेदेखि भ्रष्टाचारी पनि देखा, विदेश जानेको लर्को, बुढाबुढीको बिजोक पनि हालिनुपर्छ। यी सबै कुराको फेहरिस्त मैले मेरा सिर्जनामा डक्कै पा...
Whatsapp
तिलिचो अर्थात् स्वर्गकी जादुगर्नी
कला/साहित्य
Clock ०२ असार २०८० | १४ मिनेट पाठ
तिलिचो अर्थात् स्वर्गकी जादुगर्नी
भनिन्छ, हिमालको सुरम्य काख हो तिलिचो, जहाँ पुगेर यात्रुहरू आफैंलाई बिर्सन्छन् एकफेरा। यसो पनि भनिन्छ, अचम्मको सम्मोहन छर्छ तिलिचो त्यहाँ पुग्ने यात्रुहरूलाई। हामीलाई पनि सम्मोहित बनाएको छ तिलिचोले, हा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस