सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।
सगरमाथा आरोहणका लागि क्याम्प चारसम्मको बाटो खुल्ला भएको छ। विभिन्न ट्रेकिङ कम्पनीहरुले क्याम्प २ देखि क्याम्प ४ सम्मको बाटो निर्माण गरेसँगै सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको हो।
मौसम प्रतिकुल र काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्ला विमानस्थलमा उडानहरु प्रभावित भएका छन् । काठमाडौं विमानस्थलको ट्राफिक जामका कारण लुक्लामा हवाई उडान घट्दा पर...
मुलुककै सबैभन्दा ठूलो ८६ मेगावाट क्षमताको सोलु–दूधकोसी जलविद्युत् आयोजनाले आइपिओ जारी गर्ने तयारी गरेको छ । स्वदेशी निजी क्षेत्रको लगानीबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको आयोजनाले आइपिओ जारी गर्ने...
१६ जनाको मृत्यु हुने गरी सगरमाथा क्षेत्रमा हिमपहिरो गएको बुधबार ४ बर्ष पूरा भएको छ। २०७१ बैशाख ५ अर्थात सन् २०१४ अप्रिल १८ मा गएको हिमपहिरोमा परी १६ जना नेपाली शेर्पा गाइडको मृत्यु भएको थियो।