वर्षा भएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा ह्वात्तै चिसो बढेको छ। हिउँदको समय सुरु भएसंगै सिम सिम बर्षा समेत भए पछि बढी चिसोको महसुस भएको सर्बसाधरणहरुले बताएका छन्।
सोलुखुम्बुको हिमाली क्षेत्रमा याककाे सिकार बन्दै गएका छन् । चितुवाको आतंक बढेसँगै पछिल्लो ४ महिनामा नै ११ वटा याक चितुवाको सिकार बनेका हुन् । असार महिना यता खुम्बु पासाङ ल्हमु गाउँपालीकाको खुम्बजुङ ४...
सोलुखुम्बुको लुक्ला विमानस्थलमा हवाई उडानमा चाप बढेको छ। खुम्बु भ्रमण गर्न आउने पर्यटकहरुको चाप बढेसँगै विभिन्न विमान कम्पनीहरुले दैनिक एक सय भन्दा बढी उडानहरु गरिरहेको लुक्ला विमानस्थलका म्यानेजर योग...
हाईअल्टिच्युडका कारण सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक वेलायटी पर्यटकको जनाको ज्यान गएको छ। पर्यटकीय क्षेत्र खुम्बु– पासाङल्हमु गाउँपालिका–४ स्थित डोले भन्ने ठाउँमा वेलायती नागरिकको मृत्यु भएको हो।
सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरिएको छ। सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले स्वास्थ्य विमा गरेर जिल्लामा शुरुवात गरिएको हो।
सोलुखुम्बुको सोलु–दुधकुण्ड नगरपालिका १ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । टाक्सीन्दुको नुनथला बस्ने ५० वर्षीया नक्कु विक गोरेटो बाटोमा मृत अवस्थामा भेटीएको जिल्ला प्रहरीले जनाएको छ।
सोलुखुम्बुमा प्रमुख तीन दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेदवार सिफारिस गरेका छन् । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सोलुखुम्बुले प्रदेश र प्रतिनिधिसभाक...
अखिल नेपाल पर्यटन मजदुर संगठनले ज्यालादर वृद्धिसम्बन्धी विगतको सम्झौता कार्यान्वयन नगरेसम्म पर्यटकको भारी नबोक्ने निर्णय गरेका छन् । खुम्बु क्षेत्रमा भारी बोक्ने मजदुरहरुले २०७३ माघ २६ गते ट्रेकिङ एजे...
अखिल नेपाल पर्यटन मजदुर संगठनले ज्यालादर बृद्धिसम्बन्धी विगतको सम्झौता कार्यान्वयन नगरेसम्म पर्यटकको भारी नबोक्ने निर्णय गरेका छन्। खुम्बु क्षेत्रमा भारी बोक्ने मजदुरहरुले २०७३ माघ २६ गते ट्रेकिङ एजेन...