ईश्वरी सुवेदी ईश्वरी सुवेदी
सभामुखद्वारा प्रधानमन्त्रीविरुद्ध मुद्दा
राजनीति
Clock २४ माघ २०७७ | ५ मिनेट पाठ
सभामुखद्वारा प्रधानमन्त्रीविरुद्ध मुद्दा
सभामुखले सर्वोच्च अदालतबाट प्रतिपादन भएको सिद्धान्तबमोजिम संवैधानिक परिषद्को बैठकले वैधानिकता प्राप्त गर्न नसक्ने दाबी गरेका छन् ।
Whatsapp
विगतमा सुनुवाइ नहुँदा फिर्ता भएका थिए सिफारिस
राजनीति
Clock २२ माघ २०७७ | ४ मिनेट पाठ
विगतमा सुनुवाइ नहुँदा फिर्ता भएका थिए सिफारिस
चौतर्फी विरोध हुँदाहुँदै पनि यसपटक संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरिएको छ । विगतमा भने संसदीय सुनुवाइ हुन नसकेका कारण सिफारिस नै फिर्ता गरिएका थिए ।
Whatsapp
संवैधानिक आयोगको नियुक्तिः सभामुखले पत्र फिर्ता पठाएकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति
राजनीति
Clock २० माघ २०७७ | ४ मिनेट पाठ
संवैधानिक आयोगको नियुक्तिः सभामुखले पत्र फिर्ता पठाएकोमा राष्ट्रियसभा अध्यक्षको...
संवैधानिक परिषद् बैठकमा तीन जनाको निर्णयले संविधानविपरीत ३८ जनाको नाम सिफारिस गरिएको कुरालाई वैधता दिने प्रयासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना देखिएका छन्।
Whatsapp
हस्ताक्षरकर्ताले नै मास्न खोजे संविधान
राजनीति
Clock १७ माघ २०७७ | ५ मिनेट पाठ
हस्ताक्षरकर्ताले नै मास्न खोजे संविधान
प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको संविधान निर्माणमा...
Whatsapp
मुलुक फेरि अँध्यारोतर्फ उन्मुख
राजनीति
Clock १५ माघ २०७७ | ४ मिनेट पाठ
मुलुक फेरि अँध्यारोतर्फ उन्मुख
पहिलो संविधानसभामा राजनीतिक दलहरूबीच सहमति नभएर संविधानसभाको कार्यकाल थप्नुपर्ने अवस्था देखिएपछि मुलुक अँध्यारो सुरुङतर्फ जाने त होइन भन्ने चर्चा चलेको थियो ।
Whatsapp
अप्ठेरो पारे प्रदेशसभा पनि विघटन गर्ने चेतावनी
राजनीति
Clock १३ माघ २०७७ | ४ मिनेट पाठ
अप्ठेरो पारे प्रदेशसभा पनि विघटन गर्ने चेतावनी
प्रधानमन्त्रीले ओलीले मात्र होइन, अन्य दुई मन्त्रीले पनि प्रदेशसभा विघटन गर्न सकिने बताएका छन्। प्रधानमन्त्री ओलीले नै भूमिसुधारमन्त्री शिवमाया तुम्वाहाङ्फे र उद्योगमन्त्री लेखराज भट्टलाई प्रदेशसभा पन...
Whatsapp
आकर्षित होला आवश्यकताको सिद्धान्त
राजनीति
Clock ११ माघ २०७७ | ७ मिनेट पाठ
आकर्षित होला आवश्यकताको सिद्धान्त
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको तर्क गरिरहेका छन्। दलका नेता, नागरिक समाज सबैले सडकमा प्रतिनिधिसभा विघटनको विरोध गरि...
Whatsapp
सकसमा सभामुख
राजनीति
Clock ०९ माघ २०७७ | ३ मिनेट पाठ
सकसमा सभामुख
संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थामा संसद् विघटन भए पनि सभामुख अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् ।
Whatsapp
खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय
राजनीति
Clock ०८ माघ २०७७ | ३ मिनेट पाठ
खाँचो परेका बेला राष्ट्रियसभा झनै निष्क्रिय
प्रतिनिधिसभा विघटन भएको एक महिना पूरा भएको छ । यसबीचमा संसद्को उपल्लो सदन राष्ट्रियसभा पनि निष्क्रिय छ । प्रतिनिधिसभा विघटनपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस