३२ सय विद्यार्थी भएको मध्यपश्चिम विश्वविद्यालयमा फुल टाइम टिचिङ फ्याकल्टी ६५ जना र प्राध्यापकको सख्या जम्मा ४ रहेको देखिन्छ । सायद संसारमा यति कमजोर प्राज्ञिक जनशक्ति भएको कुनै विश्वविद्यालय छैन होला...
नेपाल बायोटेक्नोलोजी केन्द्र, आणविक प्रविधि केन्द्र, अन्तरिक्ष प्रविधि केन्द्र, न्यानो मेटेरियल अनुसन्धान केन्द्र खोल्ने तयारी गरेर प्रतिवेदन दराजमा राखेको पनि दुई/चार वर्ष भइसक्यो । तर ती निकायको गठन...
विश्वप्रसिध्द जर्नल ‘नेचर’ ले हालै प्रकाशन गरेको ‘करेक्सन अफ प्याथोजेनिक जिन म्युटेसन इन ह्युमन इम्ब्रियो’ भन्ने शोध लेखले चिकित्साशास्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
नेपालले विदेशमा देखापरेका नयाँ प्रविधि र अध्ययनलाई आत्मसात् गरेर जेनेटिक रोगको परीक्षण र अनुसन्धानमा ध्यान दिई स्वास्थ्य उपचारमा गुणात्मक सुधार गर्न आवश्यक देखिन्छ ।
नास्टमा पिएचडी गरेका वैज्ञानिक ३० जना, कर्मचारी ९२ जना, रिकास्टमा अनुसन्धानकर्ता १५ जना, कर्मचारी ४० जना, सेरिडमा अनुसन्धानकर्ता १० जना तर कर्मचारी चाहिँ २० जना छन्।
विश्व बजारमा पाइने करिव ८० प्रतिशत एन्टिबायोटिक माटोमा पाइने स्ट्रेपटोमाइसेस, मिक्जोब्याक्टेरिया र फङ्गसबाट नै निकालिएका हुन्। अतः नेपालले पनि यस विधाको अनुसन्धानलाई अब राष्ट्रिय आवश्यकता र प्राथमिकता...