चितवन राष्ट्रिय निकुञ्ज भित्र जिप सफारी सञ्चालनका लागि सडक मर्मत र सर-सफाई गर्न थालिएको छ। दशैँ अगाडि जिप सफारी गर्नेगरी सडक मर्मत र सर-सफाईको काम थालिएको हो।
चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पूर्वी चितवनको रत्न नगर नगरपालिका वडा नम्बर ५ स्थित जनकौली र ढुंग्रे खोलाको सीमा क्षेत्रमा मगर टोलका ४५ वर्षीय फगुन्ना महतोको गोहीको आक्रमणबाट मृत्यु भ...