कुख्यात तस्कर पाब्लो एस्कोबारलाई कोलम्बिया सरकारले ‘फाइब स्टार’ होटलजस्तो जेल बनाएर राख्यो । सन् १९९३ मा उनको हत्या भएका दिनसम्म उनीसँग ३० अर्ब डलरको सम्पत्ति थियो ।
भारतको पश्चिम बंगालमा कम्युनिस्टहरूले ३४ वर्ष शासन गरे तर दरिद्रहरू झन् दरिद्र हुँदै गए । करोडपतिहरू अर्बपति भए । त्यसले मध्यम र निम्नवर्गका जनतामा आक्रोश फैलिँदै गयो । धनी र गरिबको अन्तराल बढ्दै गयो...
राष्ट्रलाई स्वाधीन राख्न वा पराधीन अवस्थाबाट उन्मुक्ति दिन नैतिक बल चाहिन्छ । दलदलमा भासिएको परावलम्बी, परमुखापेक्षी, परतन्त्र एवं पराश्रित चिन्तनले राष्ट्र बलियो हुँदैन ।