युवराज गौतम युवराज गौतम
युवालाई सलाम
विचार
Clock १९ मंसिर २०७७ | ९ मिनेट पाठ
युवालाई सलाम
राष्ट्र सञ्चालन गर्न स्वाभिमान र साहस चाहिन्छ। बेइमानको बथानबाट त्यो सम्भव हुँदैन।
Whatsapp
सिंहको खोजी
विचार
Clock १२ मंसिर २०७७ | ९ मिनेट पाठ
सिंहको खोजी
इतिहासले प्रमाणित गरेको तथ्य हो, जनता नै उठेपछि जुनसुकै अलोकप्रिय राजनीतिक प्रणाली ढल्न सक्छ र जनभावनाअनुसार नयाँ पद्धति सुरु हुन्छ।
Whatsapp
ज्ञानेन्द्रको पालो
विचार
Clock २८ कार्तिक २०७७ | ८ मिनेट पाठ
ज्ञानेन्द्रको पालो
नेपाली जनताले पनि राष्ट्र बचाउने हो कि गणतन्त्र भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बेला आएको छ।
Whatsapp
सेनाको परीक्षा
विचार
Clock ०७ कार्तिक २०७७ | १० मिनेट पाठ
सेनाको परीक्षा
राष्ट्रिय सुरक्षामा कसैसँग सम्झौता नगर्ने र असंलग्न नीतिअनुसार सेना तटस्थ बस्नैपर्ने नीति र मार्गचित्रमा सेना अडिग रहन सकेन भने नेपालको झण्डा झुक्न बेर लाग्दैन।
Whatsapp
यो प्रजातन्त्र होइन
विचार
Clock ३० असोज २०७७ | ९ मिनेट पाठ
यो प्रजातन्त्र होइन
नेपालमा आज जुन प्रणालीलाई ‘डेमोक्रेसी’ भनिएको छ, वास्तवमा यो ठगी मात्र हो किनभने प्रजातन्त्रको सम्मान हुने राष्ट्रका लाखौँ जनताले साँझ/बिहान कसरी पेट पाल्ने भनेर रुनु्पर्दैन।
Whatsapp
बबुरा बुद्धिजीवी
विचार
Clock २३ असोज २०७७ | ८ मिनेट पाठ
बबुरा बुद्धिजीवी
दलले तयार पारेका कार्यक्रम र दल वा गुटको स्वार्थमा रमाउने मानिस ‘कार्यकर्ता’ हो, बुद्धिजीवी होइन ।
Whatsapp
विषवृक्षको माया
विचार
Clock १९ भदौ २०७७ | ९ मिनेट पाठ
विषवृक्षको माया
विखण्डन, विष र विग्रहको वृक्ष ठहरिँदै गएको वर्तमान राजनीतिक प्रणालीले सीमित व्यक्तिको मात्र कल्याण गरेको देखिन्छ ।
Whatsapp
शक्तिको आशक्ति
विचार
Clock १२ भदौ २०७७ | ८ मिनेट पाठ
शक्तिको आशक्ति
नचाहिने कुरामा सडकमा उफ्रिने र राष्ट्र संकटमा परेका बेला घरभित्रै कुप्रिने रोगले राजनीतिमा जरो गाडेको छ । दलको सदस्य भएपछि विवेकसमेत दललाई बुझाउने प्रवृत्ति देखिन्छ ।
Whatsapp
यसरी चल्दैन
विचार
Clock ०५ भदौ २०७७ | ८ मिनेट पाठ
यसरी चल्दैन
आफ्नै नेताको लात्ती त हो नि भनेर ढाड थापिरहने जनता भएका देशमा विकासको वृक्ष सुक्छ र विनास मौलाउँछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस