राष्ट्र सुरक्षित रहन सकेन भने हामी सबै असुरक्षित हुन्छौँ। इतिहासमा धेरैवटा राष्ट्र ढलेका र दन्दनी जलेका छन्। देख्दादेख्दै गलेका छन्। पहिरोले बगाएको पहाडझैँ रातारात हराएका छन्। रक्सी खाएर ‘झम्झमी इस्टक...
काठमाडौँको भद्रकाली (लुमडी) मन्दिरछेउमा नेपाली सेनाको मुख्यालय बाटो हिँड्ने सबैले देखेका छन्। सो भवनको शिरमा त्रिशूल र डमरु अंकित रहेको पनि परैबाट स्पष्ट देखिन्छ। त्रिशूल–डमरु देवाधिदेव महादेवका प्रिय...
प्रजातन्त्र ढले पनि बौरिन सक्छ भन्ने उदाहरण धेरै छन्। तर कुनै राष्ट्र जल्यो वा ढल्यो भने त्यसको पुनर्जन्म हुँदैन। तसर्थ, प्रजातन्त्रभन्दा राष्ट्र धेरै माथि हुन्छ।
हरेक देशमा दुईवटा पाटा हुन्छन्– एउटा रहस्यमा छेकिन्छ। अर्को देखिन्छ। कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, नागरिक समुदाय, प्रेसलगायत सबैका चपाउने र देखाउने दाँत हुँदारहेछन्। पारदर्शी हुन कोही चाहँदै...
इतिहास, धर्म, संस्कृति, राष्ट्रिय एकता, प्राचीन मूल्य–मान्यता र नेपाली–नेपालीबीचको प्रेम भष्म पारेर होलसेलरहरू खरानीको व्यापार गर्दै छन्। हामी उनीहरूलाई ‘राजनीतिज्ञ’ भन्दै छौँ।
अथर्ववेदमा भनिएको छ– ‘ईश्वर र विद्वान्प्रति प्रेम गर्ने, सत्यज्ञानी, सत्कर्मी, सदाचारी, जितेन्द्रिया र गुणीमात्र राष्ट्रको शासक बन्न योग्य हुन्छन् तर जनता पनि चरित्रवान र पुरुषार्थी हुनुपर्छ।’ शासकको...