बिमला गुप्ता बिमला गुप्ता
विवाद समाधानका लागि बोलाइएको बैठक निष्कर्ष विहीन
समाज
Clock २८ मंसिर २०८० | १ मिनेट पाठ
विवाद समाधानका लागि बोलाइएको बैठक निष्कर्ष विहीन
प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यकक्षको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधानका लागि बोलाइएको बैठक निष्कर्ष विहीन टुङ्गिएको छ। बिहीबार वीरगन्ज महानगरपालिकामा बसेको कार्यपालिकाको बैठक निष्कर्षविहीन...
Whatsapp
कार्यकक्षको विषयमा प्रमुख र उपप्रमुख समर्थकबिच कुटाकुट
समाज
Clock २६ मंसिर २०८० | २ मिनेट पाठ
कार्यकक्षको विषयमा प्रमुख र उपप्रमुख समर्थकबिच कुटाकुट
वीरगन्ज महानगरपालिकामा प्रमुख र उपप्रमुखका समर्थकबिचको विवादले उग्र रूप लिँदा झडपको स्थिति बन्यो। झडपमा उपमेयरका स्वकीय सचिव घाइते भएका छन्।
Whatsapp
विद्यालयमा रमाउँदै दलित बालबालिका
शिक्षा
Clock ११ मंसिर २०८० | ८ मिनेट पाठ
विद्यालयमा रमाउँदै दलित बालबालिका
निशा माझीको अवस्था पनि उस्तै छ। ११ वर्षकी निशा गाउँकै दिप नारायण आदर्श माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययनरत छिन्।
Whatsapp
त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबलको फाईनलमा
खेल
Clock २३ कार्तिक २०८० | १ मिनेट पाठ
त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबलको फाईनलमा
त्रिभुवन आर्मी क्लब प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ। संकटा क्लबलाई १–० गोलले हराउदै त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेको हो।
Whatsapp
गोली लागेका स्कुल सञ्चालक सराफको उपचारको क्रममा निधन
समाज
Clock १३ कार्तिक २०८० | १ मिनेट पाठ
गोली लागेका स्कुल सञ्चालक सराफको उपचारको क्रममा निधन
सोमबार दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए।
Whatsapp
पिकनिक मनाएर फर्किदै गरेको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ९ जना घाइते
समाज
Clock १२ कार्तिक २०८० | १ मिनेट पाठ
पिकनिक मनाएर फर्किदै गरेको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ९ जना घाइते
मृत्यु हुनेमा अन्दाजी ३०/३५ वर्षका एकजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
Whatsapp
वीरगञ्जस्थित सुक्खा बन्दरगाहको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन
अर्थ
Clock ०२ कार्तिक २०८० | २ मिनेट पाठ
वीरगञ्जस्थित सुक्खा बन्दरगाहको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन
पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रहेको ‘कन्टेनर एक्स-रे मेसिन’ प्रयोगविहीन अवस्थामा छ।
Whatsapp
सुख्खा बन्दरगाहमा रहेको कन्टेनर एक्स-रे मेशिन प्रयोगबिहीन
स्वास्थ्य
Clock २३ असोज २०८० | ५ मिनेट पाठ
सुख्खा बन्दरगाहमा रहेको कन्टेनर एक्स-रे मेशिन प्रयोगबिहीन
पर्साको वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रहेको करोडौं मूल्य बराबरको एक्स—रे मेशिन प्रयोगबिहीन बनेको छ।
Whatsapp
पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप
समाज
Clock २१ असोज २०८० | १ मिनेट पाठ
पर्साको विन्दबासिनीमा विद्यार्थी र प्रहरीबीच झडप
पर्साको विन्दबासिनी गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी ६ जना विद्यार्थी घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस