तारा राई ‘अनमोल’ तारा राई ‘अनमोल’
फुटेको चिया कप
कला/साहित्य
Clock १४ पौष २०८० | १४ मिनेट पाठ
फुटेको चिया कप
म आज धेरैपछि इलाम अनि यही कोठामा आइपुगेकी छु। कोठामा पसेपछि सबैभन्दा बढी अमनको सम्झनाले बेसरी रुवाउँछ। अमनले टेकेको कोठा, ऊ बस्ने कुर्सी सबैसँग बेहद माया छ। उसकै रोजाइका झ्यालका पर्दा हावाले हल्लाएर म...
Whatsapp
पखालिएको चिता
कला/साहित्य
Clock २३ मंसिर २०८० | १७ मिनेट पाठ
पखालिएको चिता
‘पापिनी, तैंले मलाई सधैंभरिलाई छोडेर हिँडिस्। पहिला निकम्मा गरिब भनेर छोडिस्। सँगसँगै नभए पनि एउटै आकाश ओढेर बाँचेका छौं भन्ने सम्झेर मन बुझाउँथें। अब त त्यो पनि रहेन। अरू जे भए पनि घाँटीमा पासो लगाउँ...
Whatsapp
बन्दी सिपाही
कला/साहित्य
Clock ११ कार्तिक २०८० | १८ मिनेट पाठ
बन्दी सिपाही
उनको कथा सुन्दा लाग्थ्यो–गणतन्त्र आएपछि गाउँका आमा, दिदी, भाउजूहरूले जँड्याहा लोग्नेको कुटाइ खाएर रुनुपर्दैन, मेरा बाले दसैं मान्न ऋण खोज्नु पर्दैन र मेरी आमाले फाटेको बर्को ओढ्नुपर्दैन। साहु आएर गोठम...
Whatsapp
जेलमा जन्मिएको सानो कमरेड
कला/साहित्य
Clock २० असोज २०८० | १८ मिनेट पाठ
जेलमा जन्मिएको सानो कमरेड
चिठीका हरफ सरसर्ती पढें अनि रोएँ। म रोएकाले होला, पेटको बच्चा चलमलायो। चिठीसँगै नयनको स्नेह अनि हृदय सबै पोको परेर आएको रहेछ। चिठी पेटमा राखेर बिस्तारै भनें, ‘तिम्रा बाबाको चिठी !’ बल्ल बच्चा अलि चलमल...
Whatsapp
बत्ती बाल्न बिर्सिएको त्यो साँझ
कला/साहित्य
Clock ०६ असोज २०८० | १४ मिनेट पाठ
बत्ती बाल्न बिर्सिएको त्यो साँझ
त्यो अनजान सहरमा ऊसँग सबैभन्दा सुरक्षित महसुस गरिरहेकी थिएँ। पहिलोपटक उसको अँगालो मलाई दुनियाँमा सबैभन्दा प्रिय लागेको थियो। सम्पूर्ण रूपमा उसका अगाडि समर्पित भएकी थिएँ। मलाई कसैको डर थिएन। म संसारको...
Whatsapp
हारेकी नम्रता उर्फ कमरेड सिमाना
कला/साहित्य
Clock २३ भदौ २०८० | १६ मिनेट पाठ
हारेकी नम्रता उर्फ कमरेड सिमाना
साँझ परेपछि माओवादीको डर, बिहानपख सेनाको डर। बिहान घरमाथिको डाँडामा सेना देख्दा हाम्रो ओठ–तालु सुक्थ्यो। हामी सर्वसाधारण दुवैतर्फबाट असुरक्षित थियौं। ठाउँ हुनेहरू त गाउँबाट भागेर हिँडिसकेका थिए।...
Whatsapp
अन्तिम रात
कला/साहित्य
Clock ०२ भदौ २०८० | १८ मिनेट पाठ
अन्तिम रात
‘मायाले मात्रै दुनियाँ चल्दैन। हेर, म अर्काकी श्रीमती, दुई बच्चाकी आमा। उमेरमा पनि तिमीभन्दा ठुली छु। म दुई परिवारलाई तहसनहस पार्न चाहन्नँ। तिम्रो मप्रतिको प्रेम बुझेकी छु निरोज। हामी एकै रथका दुई पां...
Whatsapp
जेलमा छुटेको अधुरो कहानी
कला/साहित्य
Clock २७ साउन २०८० | १९ मिनेट पाठ
जेलमा छुटेको अधुरो कहानी
मलाई यति धेरै माया गर्ने दिदीले कसरी आफूले जन्माएको बच्चाको घाँटी कचियाले रेटिहोलिन्? कसरी एउटी आमाले आफ्नो सन्तानको घाँटी रेट्न सक्छिन्? आफूले जन्माएको बच्चाको घाँटी रेट्दा हात काँपेन? बच्चा मार्नुपर...
Whatsapp
कमरेडको आत्महत्या
कला/साहित्य
Clock २३ असार २०८० | १८ मिनेट पाठ
कमरेडको आत्महत्या
‘मलाई यो कमरेड भन्ने शब्दसँग घृणा छ, बुझ्यौ? यही शब्दका लागि तिम्रो र मेरो हालत यस्तो भएको छ? मेरा अघि यो शब्द बोल्दै नबोल। तिम्रो वीरता र मुक्तिका कुराले पेट भरिँदैन। पेट भर्नलाई मैले थापा कान्छा बाज...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस