उम्मेदवार माओवादीको, चुनाव चिह्न समाजवादीको! पार्टी राजनीतिमा कहिलेकाँही नेताहरुले यस्तै नियती भोग्नुपर्ने रहेछ। चौतारा साँगाचोकगढी नगरपालिका–१ को वडाध्यक्षमा एकीकृत समाजवादीको कलम चिह्न लिएर चुनावी म...
जुगल गाउँपालिका–२ को वडाध्यक्ष निर्वाचित गर्न दुई पटक मतगणना गर्नु परेको छ। पहिलो पटक एक र दोस्रो गणनामा नौ मतान्तरले एमाले उम्मेदवार चन्द्रकाजी लामा वडाध्यक्ष निर्वाचित भएका हुन्।
मेलम्चीको जनता मावि ज्यामिरे केन्द्रमा कांग्रेसले धाँधली गरेको आरोप लगाएपछि चुलिएको विवादले मतगणना सुरु हुन सकेको थिएन। एमालेले पुनःमतदानको अडान लिँदै आएको थियो। त्यस्तै पाँचपोखरीमा एमालेले भोटेनाम्ला...
प्रमुखका उम्मेदवार बालकृष्ण बस्नेतले १ हजार २ सय ७३ र उपप्रमुखकी उम्मेदवार मञ्जु तामाङले १ हजार १ सय ८४ मत पाएका छन्। उनीहरुलाई एमाले प्रमुख र उपप्रमुखका उम्मेदवार निमफुञ्जो शेर्पा र सुशीला पाख्रिनले...
बाह्रविसे नगरपालिका र जुगल गाउँपालिकामा वडाध्यक्ष जित्दै सत्तारुढ नेपाली कांग्रेसले खाता खोलेको छ। बाह्रविसे– १ मा वडाध्यक्षसहित प्यानलै कांग्रेस उम्मेदवार बिजयी भएका छन्।
सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका उनका प्रेसबिज्ञ श्रीधर न्यौपानेले बताए। ‘गाउँ सरकार चुन्ने चुनावमा उहाँ (सापकोटा) ले उत्साहका साथ मतदान गर्नु भयो,’ उनले भने।