बहुचर्चित एवम् बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण थालिएको छ। खानेपानीमन्त्री मणिचन्द्र थापाले सोमबार साढे २६ किलोमिटर लामो सुरुङमा मेलम्ची खोला प्रवेश गराएर पथान्तरण (परीक्षण) शुभार...
उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार १९ दिनपछि पुनः सञ्चालनमा आएको छ। चीनले नेपाल जोड्ने मितेरी पुलको मर्मत सकेसँगै मंगलबारदेखि कारोबार सञ्चालनमा आएको हो। चीनले पुल मर्मतको कार...
पार्टी सभापति शेरबहादुर देउवाले संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसको विरोध गर्न नहुने र संसद् विघटनकै निर्णय आए चुनावी तयारीमा जुट्नुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला नेता पौड...
उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ। नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो।
मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको त्रुटि सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारी...
साना तथा मझौला आकारका चिटिक्क परेका घर । रातो, निलो, हरियो रङ भएका जस्तापाताले रंगिन गाउँ तथा बस्ती । टोलै पिच्छे मोटर पुग्ने सडक र खानेपानीका धारा । घर–घरमा शौचालय अनि व्यवस्थित बिजुली ।
हिमाली जुगल गाउँपालिकाका बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । आउँदो बर्खा अगाडी नै ती बस्ती स्थानान्तरण गर्न उनीहरूले सरकारलाई सुझावसमेत दिएका छन् ।