मेलम्ची खानेपानी आयोजनाको संरचना सुरुङमार्गमा पुनः गेट जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। यसअघि जडित संरचनामा त्रुटि फेला परेपछि नयाँ डिजाइनमा विगत चार महिनादेखि पुनः गेट जडानको काम भइरहेको हो।
सिन्धुपाल्चोकमा उत्पादित प्रांगरिक (अर्गानिक) कफी अब सिन्धु ‘ब्रान्ड’ नाममा विदेश निर्यात हुने भएको छ। यसअघि सुनकोसी ब्रान्ड नाममा कफी विदेश निर्यात हुँदै आएको थियो। सिन्धुपाल्चोककै पहिचान दिन सिन्धु...
नुन, खुर्सानीलगायत खाद्य वस्तु सटहीबाट सुरु भएर डेढ दशकयता द्विदेशीय व्यापारिक ‘हब’ का रूपमा स्थापित उत्तरको मुख्य तातोपानी नाका नेपाल–चीनबीचको ‘लाइफलाइन’ (जीवनरेखा) भनेर चिनिन्छ । नेपाल–चीन व्यापारला...
एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार राशीको तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ व्याडमिन्टन प्रतियोगिताको उपाधि युवा खेलाडी प्रिन्स दाहालले जितेका छन्।
मुलुकमै सर्वाधिक नगद पुरस्कार राशीको तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ व्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि युवा खेलाडी प्रिन्स दाहाल र नविन श्रेष्ठ भिड्ने भएका छन्।
दुई सातादेखि पुनःसञ्चालनमा आएको उत्तरको मुख्य तातोपानी नाकाबाट पर्याप्त सामाग्री भित्रिन सकेका छैनन्। बर्खाको बाढीपहिरो र कोरोना संक्रमणको कहरका कारण साढे तीन महिनाभन्दा बढी समय बन्द भएको नाका कात्तिक...
पूरानो व्यापारिक केन्द्र बाह्रविसेदेखि सहिदभूमि पिस्कर जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे सुरु भएको छ। सडक ट्रयाक खुलेको डेढ दशकपछि साढे १७ किलोमिटर लामो बाह्रविसे–सुनकोसी–धुस्कुन–पिस्कर सडक पक्की बन...