३१ जनाको ज्यान लिएको घुम्थाङ पहिरो पीडितका लागि राहत संकलन हुने क्रम जारी छ। दाताहरुले नगद, खाद्यन्न, लत्ताकपडा, स्वास्थ्य सामान लगायत सामाग्रीहरु पीडितलाई धमाधम वितरण गरिरहेका छन्।
घुम्थाङ पहिरोमा बेपत्ता भएकाहरु जीवितै भेटिने सम्भावना सकिएपछि उनीहरुका आफन्तले काजकिरिया थालेका छन्। पहिरोमा बेपत्ता भएका १५ जनाका परिवारका सदस्यले उनीहरुलाई मृतक मानेर अन्तिम संस्कार थालेका हुन्।
चीन जोड्ने उत्तरतिरका दुई मुख्य तातोपानी र रसुवागढी नाका बन्द छन्। तातोपानी साढे दुई र रसुवागढी महिनादेखि बन्द रहेका हुन्। नाका बन्द भएसँगै आयात÷निर्यात रोकिँदा आर्थिक गतिबिधि ठप्प छ।
आयोजनाका अनुसार हालको गेट बाहिरबाट बाहिरै खोल्न मिल्ने गरी जडान गरिएको छ । छानविन समितिले यसैमा त्रुटी औँल्याएको हो । समितिको सुझावअनुसार अब बाहिरबाट भित्र (सुरुङतिर) खोल्न मिल्ने गरी गेट जडान गरिने उ...