लिदी पहिरोका पीडित परिवारलाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिले आर्थिक राहत र किरिया खर्च उपलब्ध गराएका छन् । त्यस्तै स्थानीय तहलेसमेत पीडित परिवारलाई धमाधम आर्थिक सहायता दिने घोषणा गरिरहेका छन...
जिल्लाको जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँमा पहिरोमा परी ज्यान गुमाउनको संख्या ११ पुगेको छ । थप ६ को शव भेटिएपछि मृतकको संख्या बढेको हो । यसअघि पाँच शव फेला परेको थियो ।