जुगल गाउँपालिका–५ बराम्चीको चनौटेमा अवस्थित रत्नराज्य माविको भवन भौतिक पूर्वाधारका हिसाबले सम्भवतः मुलुककै सबैभन्दा ठूलो र अत्याधुनिक सामुदायिक विद्यालय भवन हो।
८० परिवार भूकम्पपीडित सामुदायिक वन अतिक्रमण गरेको बसिरहेको डिभिजन कार्यालयको तथ्यांक छ। आश्रित वन क्षेत्र मुख्य बजार केन्द्रबाट नजिक रहेको, सडक पुगेको, फराकिलो र पारिलो रहेका कारण उनीहरुले छोढ्न नचाहे...
चारवटा लहरमा ठडिएका मझौला आकारका एकै डिजाइनका घरहरू चिटिक्क देखिन्छन्। सबै घरमा लगाइएको हरियो रङको कर्कटपाताको छानाले चमक थपेकाले बस्तीको सुन्दरता झनै खुलेको छ। झट्ट हेर्दा उक्त बस्ती सैनिक ब्यारेकझैं...
कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढीअघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झन्डै १० अर्ब रुपैयाँ) थि...
ब्रेकमा समस्या आएको जान्दाजान्दै चालकले जबरजस्ती बस चलाउँदा बडहरे बस दुर्घटना भएको थियो भने सुनकोसी दुर्घटनाका चालकले घटनाअघि मात्र तीन ठाउँमा रोकेर बस बनाएका थिए। आइतबारको दुर्घटनाअघि बसबाट गन्ध आइरह...
परीक्षण प्रसारण सकेर चाँडोमा एक हप्तादेखि ढिलोमा दुई साताभित्रै आयोजना व्यावसायिक उत्पादनमा जाने भोटेकोसी पावर कम्पनीका प्रबन्धक बबिन प्रधान बताउँछन्। पूर्ण क्षमता ४५ मेगावाट भए पनि हिउँदको समय भएकाले...