हिमाली जिल्लामा चिसो बढेपछि त्यहाँका विकासे आयोजनाहरु ठप्प बनेको छन्। मौसमी प्रभाव बढ्दै जाँदा विशेषतः त्यहाँ निर्माणाधीन विकासे आयोजनाहरु प्रभावित बनेका हुन्।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीले कम्युनिष्ट केन्द्र बनाउन खोजेपछि बाम गठबन्धनबाट बाहिरिएको बताएका छन् । संघीय समाजवादी फोरम, नयाँ शक्ति, माओवादी केन्द्र र एमाले...
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन सुनिश्चितताको लागि सरकार नछाडेको बताएका छन्। आफु प्रधानमन्त्रीमा बहाल रहेकै समयमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न...
सदरमुकाम कुश्मास्थित शिवालयमा माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको लागि १० लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । बेलायतमा बस्ने पर्वतेलीको संस्था पर्वत वेलफेयर सोसाईटी युकेले रकम संकलन गरि बिहिब...