नक्कली भुटानी शरणार्थीको गम्भीर आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई जोगाउन कांग्रेस सम्पूर्ण शक्तिसहित लागेको छ जबकि यही प्रकरणमा आरोपित नेकपा एमालेका उपाध्यक्ष टोपबहादुर रायमाझीलाई पार्टीले...
यतिबेला पूर्वबाल सेनालाई राज्यले ‘अयोग्य लडाकु’को बिल्ला भिराएर तिनको आत्म सम्मानमा ठेस पुयाएको छ। ८ पूर्वबालसेनाले अपमानजनक जीवन सहन र धान्न नसकेर आत्महत्या समेत गरेका छन्।
लोकतन्त्रको पर्याय मानिएको नेपाली कांग्रेसले सत्ता र शक्तिको सौदाबाजीमा आफ्ना आधारभूत सिद्धान्त एवं चरित्र भुलेको छ। गणतन्त्रप्रति वितृष्णा फैलाउने कार्यमा दाहालको बलियो सहयात्री बनेको छ।