डडेल्धुराको भित्रिमधेश जोगबुढास्थित परशुराम नगरपालिकाको कार्यालय तत्काल सार्नुपर्ने भन्दै नेकपाले विवाद चर्काएको छ। हाल लालढुंगा बजारमा रहेको परशुराम नगरपालिको कार्यालय सिद्धनाथमा तत्काल सार्नुपर्ने भ...
पछिल्लो समय स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गएको छ। करिब तीन साता पहिले अजयमेरु गाउँपालिकाको वडा नं.४ मा पहिलो पटक देखिएको स्क्रब टाइफस रोग वडा नं.१ र ५ सँगै नवदुर्गा गाउँपालिकामा पनि यो रोग देखा परे...
डडेल्धुराका गन्यापधुरा गाउँपालिका १ जर्मनागाउँका बनबहादुर महतालाई हात्तीपाइले रोग लागेको ३५ वर्ष भयो। उनी मात्रै होइन पछिल्लो समय उनका परिवारका अन्य तीन जनालाई पनि हात्तीपाइले रोग लागेपछि उपचार अभावले...
कञ्चपुरको भीमदत्त नगरपालिका–२ की बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै शनिवार डडेल्धुरामा पनि विरोध प्रदर्शन गरिएको छ। ‘निर्मलाको हत्यारालाई कारवाही गर, नागरिक सुरक्ष...
डडेल्धुरा–भागेश्वर जोड्ने सडक खण्डको अमरगढी २ आइतबजार नकिकै ठूलाखोलामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ।
डडेल्धुराका सल्लेरी वनमा निर्देशिका विपरित खोटो संकलन भइरहेको छ। सामुदायिक वनका पदाधिकारी, खोटो संकलन गर्ने कम्पनी र वनकर्मीको मिलेमतोमा निर्देशिका विपरित खोटो संकलन भइरहेको हो।