निर्माण कार्य सक्ने सम्झौताअघि नै काम सक्ने गरी लकडाउनकै समयमा पुल निर्माणको काम जारी छ । लकडाउनका कारण देश भरीका अधिकांश विकास निर्माणका काम ठप्प रहेका समयमा डडेल्धुरामा भने पुल निर्माण कार्य जारी छ...
कोरोनाको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनमा डडेल्धुराका किसानहरु खेतीपातिमा व्यस्त भएका छन । बाहिर रहेकाहरु पनि लकडाउनमा घर फर्किएपछि गाउँलेहरु अहिले हिउदे अन्न बालि चित्र्याउनुका साथै तरकारी, सागप...
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाले निम्नस्तरका गाउँपालिकावासीलाई दोस्रो चरणमा राहत वितरण गर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला डडेल्धुरामा भने वन अतिक्रमण गर्नेका टहरा भत्काई आगो लगाइएको छ। लकडाउनको मौका छोपि राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका छाप्रा टहरा भत्काई आगो लगाइएको ड...
अमरगढी नगरपालिका वडा नं. ५ एक स्थानीयले राहत फिर्ता गरेका छन्। राहत वितरणमा देखिएको बेथितिलाई दृष्टिगत गर्दै आफू त्यो स्थितिमा अहिले नै नआईसकेको भन्दै फिर्ता गरेका हुन। वडा नं. ५ ले वितरण गरेको राहत स...
स्थानीय सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेकाहरु एवं कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखा परेकाहरुको परीक्षणका लागि ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको छ। बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार...
जिल्ला समन्वय समिति लगायत डडेल्धुराका दुई नगरपालिका र पाँच वटा गाउपालिकाको आर्थिक सहयोमा कोरोना भाईरसको नमूना परीक्षण गर्ने ल्याब स्थापना गरिने भएको छ।
कोरोना भाइरस (कोभिड–१९) त्रासका बीच भारतमा ठूलो संख्यामा नेपालीहरु होटेलबाट निकालिएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदिको गृह जिल्ला भारतको गुजरातमा पर्ने राजकोट सहरका बिभिन्न ठाउँमा एक सय भन्दा बढी ने...
डडेल्धुराको एक जंगलमा आधा दर्जन गाई मृत भेटिएका छन्। गन्यापधुरा गाउँपालिकाको जंगलमा आधा दर्जन गाई पासो बनाई हत्या गरेको अवस्थामा फेला परेका हुन्। गाउपालिकाको वडा नम्बर १ मा रहेको देउपाल सामुदायिक वनक...