बैंंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणपछि जेष्ठ नागरिकलाई समस्या उत्पन्न भएको छ। बैंकहरु सदरमुकाम केन्द्रित हुने भएकाले रकम झिक्न दुई दिनसम्म पैदल हिड्नु पर्ने समस्या छ। ग्रामीण गाउँवस्तीमा सडक छैन।...
स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डडेल्धुरा पुगी १७औ पटक सत्याग्रह थालेको डा.गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन गरि रहेको नागरिक आन्दोलन संघर्ष समिति डडेल्धुराले आगामी कार्य...
कार्यालय स्थापना भएको दुई वर्ष पुग्दासम्म पनि प्रदेश सरकार मातहत रहेका डडेलधुराका अधिकांश कार्यालयमा कर्मचारीको अभाव रहेको छ। दुई जिल्ला कार्य क्षेत्र रहेका कार्यालयहरुमा कर्मचारीको अभाव हुँदा सेवाग्र...
सरकारले आन्तरिक प्रतिसपर्धा गर्ने मौका दिनुपर्ने भन्दै नेपाल राहत शिक्षकहरुले फेरी आन्दोलन गर्ने भएका छन्। अस्थायी शिक्षकलाई जसरी लोकसेवमा आन्तरिक रुपमा प्रतिसपर्धा गराई स्थायी गर्नुपर्ने भन्दै राहत श...
जातीय भेदभाव तथा छुवाछूतको मुद्दमा दुई जना पक्राउ परेका छन्। जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै दुई जना विरुद्ध मुद्दा दर्ता भएपछि प्रहरीले पक्राउ गरेको हो।
भित्रिमधेश जोगबुडा क्षेत्र परशुराम नगरपालिकाका दुई वटा वडामा मलेरिया रोगका बिरामी भेटिएका छन्। परशुराम नगरपालिका– ६ र ७ का स्थानीय बिरामी भई स्वास्थ्य संस्थामा जचाँउन पुगेकाहरुको रगत परिक्षण गर्दा औलो...
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै सत्याग्रह गर्दै आइरहेका डाक्टर गोविन्द केसीले अनशन स्थगित गरेसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुलापत्र लेखेका छन्। नौ दिनअघि १७ औं पटक...
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बस्दै आएका डा. गोविन्द केसीले अनशन स्थगितसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेका छन्।