सरिता श्रेष्ठ सरिता श्रेष्ठ
३५ प्रतिशत विद्यालय भवन अधुरै
समाज
Clock २६ मंसिर २०७६ | ७ मिनेट पाठ
३५ प्रतिशत विद्यालय भवन अधुरै
२०७२ वैशाख १२ गतेको भूकम्पले धादिङ जिल्लामा पाँच सय ८१ विद्यालयका चार हजार चार सय ३८ कक्षाकोठामा क्षति पुगेको छ। क्षति पुगेकामध्ये ६५ प्रतिशत भवन निर्माण भएका छन्।
Whatsapp
त्रिपुरासुन्दरीमा देशकै अनौठो जात्रा
समाज
Clock १४ मंसिर २०७६ | ८ मिनेट पाठ
त्रिपुरासुन्दरीमा देशकै अनौठो जात्रा
त्रिपुरासुन्दरी मन्दिरमा भगवतीको मूर्ति हेर्न र छुन पाइँदैन। भगवती माईलाई भक्तजनले त के पुजारीले समेत हेर्न पाउँदैनन्। देवी कस्ती छन् अहिलेसम्म कसैले देखेको छैन।
Whatsapp
बुढीगण्डकी जलविद्युत् आयोजना : चर्चैचर्चामा बित्यो दशक
अर्थ
Clock ०९ मंसिर २०७६ | ७ मिनेट पाठ
बुढीगण्डकी जलविद्युत् आयोजना : चर्चैचर्चामा बित्यो दशक
बुढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रूपमा चर्चा सुरु भएको दशक बित्न लाग्यो। अनौपचारिक चर्चा भएको त धेरै लामो समय भयो। आयोजना कुन ढाँचामा कसरी अगाडि बढाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सक...
Whatsapp
बाढीले क्षतिग्रस्त सिमेन्ट उद्योग निर्माण सुरु
अर्थ
Clock ०४ मंसिर २०७६ | ६ मिनेट पाठ
बाढीले क्षतिग्रस्त सिमेन्ट उद्योग निर्माण सुरु
अविरल वर्षापछि आएको भीषण बाढीले क्षतिग्रस्त बनाएको निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगको निर्माण कार्य पुनः थालिएको छ। गत असार ३० गते मध्यरातमा उर्लेको मलेखुखोलाले चिनियाँ सहयोगमा बेनिघाट रोराङ गाउँपाल...
Whatsapp
धार्के–सीतापाइलाकाे ठेकेदार सम्पर्कविहीन, निर्माण ठप्प
अर्थ
Clock २० कार्तिक २०७६ | ७ मिनेट पाठ
धार्के–सीतापाइलाकाे ठेकेदार सम्पर्कविहीन, निर्माण ठप्प
नौबिसे–नागढुंगा सडकखण्डको वैकल्पिक मार्ग धार्के–सीतापाइला सडक निर्माण तथा स्तरोन्नति कार्य सुस्त भएको छ। अत्यधिक जामछल्न निर्माण थालिएको सडकखण्ड मुख्य ठेकेदार सम्पर्कविहीन भएपछि अहिले निर्माण कार्य नै...
Whatsapp
वडा कार्यालय तोडफोड र चोरी
समाज
Clock १५ कार्तिक २०७६ | २ मिनेट पाठ
वडा कार्यालय तोडफोड र चोरी
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय तोडफोड भएको छ। अज्ञात समूहले तिहारको बिदामा वडा कार्यालय तोडफोड गरि कार्यालयमा रहेको मेलमिलापको फाइल चोरेर लगेको वडाअध्यक्ष भोजबहादुर रेग्मीले बता...
Whatsapp
नौबिसे–नागढुंगा सडकमा कालाेपत्रे फेरि सुरु
अर्थ
Clock २९ असोज २०७६ | ७ मिनेट पाठ
नौबिसे–नागढुंगा सडकमा कालाेपत्रे फेरि सुरु
काठमाडाैंबाट बाहिरिने र उपत्यका छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत गरे पनि बढी भारले गर्दा धेरै दिन टिक्दैन ।
Whatsapp
आम्दानीको स्रोत बन्दै हस्तकला
अर्थ
Clock २७ असोज २०७६ | ५ मिनेट पाठ
आम्दानीको स्रोत बन्दै हस्तकला
बेनिघाट रोराङ गाउँपालिका वडा नं ३, मलेखुका सुरेन्द्रप्रसाद त्रिपाठी हस्तकलाका सामान बेचेर मासिक ४० हजार कमाई गर्छन्।
Whatsapp
दसैं आयाे टालटुल सुरू
अर्थ
Clock ०६ असोज २०७६ | ६ मिनेट पाठ
दसैं आयाे टालटुल सुरू
दसैं–तिहार नजिकिँदै आए। विभिन्न कामले राजधानी काठमाडौं बस्दै आएका मानिसलाई वर्ष दिनमा आउने पर्व मनाउन पुख्र्यौली घर फर्कन हतारो छ। राजधानी काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुं...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस