डा.शेखरकुमार श्रेष्ठ डा.शेखरकुमार श्रेष्ठ
लघुकथामा प्रस्तुति
कला/साहित्य
Clock २१ चैत्र २०८२ | २४ मिनेट पाठ
लघुकथामा प्रस्तुति
प्रस्तुतीकरण शब्द प्रस्तुत+ई+करण मिलेर बनेको हो। यसको शाब्दिक अर्थ प्रस्तुत गर्ने काम, ढङ्ग वा शैली हो।
Whatsapp
गुरुआमा
कला/साहित्य
Clock ०४ पौष २०८१ | ६ मिनेट पाठ
गुरुआमा
दिव्याले आँसु झार्दै भनिन्, “गुरुआमा, आज तपाईको उपस्थितिले एउटा फूलको हत्या भएन।”
Whatsapp
‘कुहिरोभित्र’ रुमलिँदा
कला/साहित्य
Clock ०६ भदौ २०८१ | १६ मिनेट पाठ
‘कुहिरोभित्र’ रुमलिँदा
लघुकथा लेखन, पठन र प्रकाशनमा विस्तार भएको बेला कुहिरोभित्र लघुकथासङ्ग्रहले पनि एउटा स्थान प्राप्त गरेर नेपाली लघुकथा लेखन परम्परा मजबुत बन्ने अपेक्षा छ। यस सङ्ग्रहलाई पाठकले मन पराई मनमस्तिष्कमा राख्न...
Whatsapp
निद्रा हराउनुको कारण खोज्दै ...
कला/साहित्य
Clock ०४ भदौ २०८१ | १३ मिनेट पाठ
निद्रा हराउनुको कारण खोज्दै ...
खड्काको हराएको निद्रा कवितासङ्ग्रहमा भएका कविताहरूले कतै न कतै राजनीतिक पक्ष छोएको छ।
Whatsapp
बागमती
कला/साहित्य
Clock १७ जेष्ठ २०८१ | १ मिनेट पाठ
बागमती
मैले देखेको यो बागमती सफा थियो, जल उभाई सूर्यलाई चढाउँथ्यो, पिपल, शमी हुर्काउँथ्यौ।
Whatsapp
मुसाको दुलो
कला/साहित्य
Clock ०५ चैत्र २०८० | १ मिनेट पाठ
मुसाको दुलो
धनमान बाहिर निस्किए। धनमानलाई देखेर ऋचाले भनी, “ए बुढा! के वाक्क परेको? मुख धोएर आउनुस्। दुलाको धुलाले गाला रातो भएको छ।”
Whatsapp
तिमी किशोरहरूलाई शुभकामना!
कला/साहित्य
Clock ०८ पौष २०८० | २ मिनेट पाठ
तिमी किशोरहरूलाई शुभकामना!
पृथ्वीको कहालीलाग्दो कम्पन दृश्य र अदृश्य कोरोनाहरुबाट डेँगु र मान्छे सिध्याउने खेलहरुबाट जोगिँदै जोगिँदै केही गर्न बाँचेका तिमी किशोरहरू !
Whatsapp
ऊ मेरी प्रेमिका हो!
कला/साहित्य
Clock ०५ साउन २०८० | १ मिनेट पाठ
ऊ मेरी प्रेमिका हो!
हो, ऊ मेरी प्रेमिका हो, ऊ मेरी अर्धाङ्गिनी हो, ऊ मेरो जीवनसाथी पनि हो, मलाई सुखमा साथ दिने, दुःखमा साथ दिने, ऊ ... ऊ... मेरी आफ्नै,प्रिया देवी! कलम हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस