दैनिक १८ घण्टा भन्दा बढी लोडसेडिङ हुन थालेपछि हुम्लाको सदरमुकाम सिमकोटको जनजीवन प्रभावित बनेको छ। पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने क्षमताको वितरण केन्द्रमा दुई सय पचासका दुई वटा मेसिनमा बिगत लामो...
गएको शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर...
हेलिकप्टरबाट खार्पु पुगेका सवारीमा आवश्यक पेट्रोलियम पदार्थ भने खच्चरबाट ढुवानी गर्ने गरिएको छ। बाजुरा र मुगुबाट खच्चरमा ढुवानी गर्ने गरेको खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले बताए।
सदरमुकाम सिमकोटदेखि आठ कोस टाढा पर्ने खार्पुनाथ गाउँपालिका–५ स्थित कैल्याबालु सडकखण्डमा गुडिरहेको जिप कर्णाली नदीमा खस्दा जिपसहित ११ जना यात्रु बेपत्ता भएका थिए।
कर्णालीमा हुम्लाको सदरमुकाम सिमकोटदेखि ८ कोष टाढा पर्ने खार्पुनाथ गाउँपालिका ५ कोबेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट कर्णाली नदीमा जीपसहित ११ जना यात्रु बेपत्ता भएका थिए। बेपत्ता भएको त...